भोलि देशभर वर्षा, हिम पहिरो र बाढीको सम्भावना


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । यस्तै उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना छ ।

उनका अनुसार पश्चिमी वायूको प्रभावका कारण बिहीबार र शुक्रबार मध्य तथा पश्चिम नेपालमा वर्षा हुनेछ । याे हिउँदे वर्षा भएका कारण धेरै जाेखिम नहुने उनकाे भनाइ छ । चट्याङ पनि पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता, नेपाल बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार पहाडी क्षेत्रका स–साना खोलाहरुमा पानीको आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ । हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले सचेत गराएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com