फेब्रुअरी २७ मा ट्रम्प र किमबीच दोश्रो शिखर वार्ता


प्रकाशित मिति : माघ २३, २०७५ बुधबार

(FILES) In this file photo taken on June 12, 2018 US President Donald Trump (R) gestures as he meets with North Korea’s leader Kim Jong Un (L) at the start of their historic US-North Korea summit, at the Capella Hotel on Sentosa island in Singapore. – Call Donald Trump an egomaniac, call him a showoff. Accuse him of getting kicks from insulting and humiliating people. The thing is, he might just agree. The uniqueness of the 45th US president among world leaders extends to the pride he takes in his brazenly unconventional persona. Trump doesn’t just admit to a litany of character flaws and actions that would sink an ordinary politician. He revels in them. “The show is ‘Trump’ and it is sold-out performances everywhere. I’ve had fun doing it and will continue to have fun.” On January 20, 2019, 72-year-old Trump reaches the halfway mark of his presidency’s first term. (Photo by SAUL LOEB / AFP)

अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ बीच दोश्रो भेट फेब्रुअरी २७ मा हुनेभएको छ । सिंगापुर वार्तापछि सबैभन्दा प्रतिक्षा गरिएको दोश्रो भेट भियतनाममा फ्रेब्रुअरी २७ र २८ हुने तय भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्वयं भेटको बारे जानकारी गरएका हुन् । दुई नेताबीच गत वर्षको जुन महिनामा पहिलो शिखर बैठक सिंगापुरमा भएको थियो । ट्रम्पले बैठकमा सम्बोधन गर्दै आफू अमेरिकाको राष्ट्रपति नभएको भए अहिले उत्तर कोरियासँग युद्ध भइरहेको हुने बताएका थिए ।

यसअघिको भेटमा कोरियाली प्रायद्वीपमा परमाणु हतियार मुक्त गर्ने र त्यसका लागि उत्तर कोरियालीले हतियार प्रयोग र परीक्षण बन्द गर्ने सहमति भएको थियो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com