अष्ट्रेलियाको एडलेडमा ट्रेनले किचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय व्यक्ति रहेका छन् ।
सोमबार राती करिब १० बजे Munno Para मा घटना घटेको बताइएको छ ।
प्रहरीका अनुसार, ती व्यक्ति एउटा प्लाटफर्मबाट अर्को प्लाटफर्ममा पुग्नको लागि ट्रेन ट्रयाकमा हिंडिरहेका थिए । त्यसैसमयमा उनलाई ट्रेनले किच्यो र घटनास्थलमै उनको मृत्यु भयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।