Author: सुरज घिमिरे

अमेरिकाको सैन्य आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति मादुरोदम्पतीलाई पक्राउ गरिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार शनिबार बिहान सबेरै अमेरिकी सेनाले भेनेजुएलाभित्र “ठूलो स्तरको” सैन्य आक्रमण

अमेरिकाको लस एन्जलसमा ड्युटीमा नभएका आइस अधिकारी संलग्न गोलीकाण्डमा एक जनाको मृत्यु 

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले ड्युटीमा नभएका एक इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अधिकारी संलग्न गोलीकाण्डमा एक हतियारधारी व्यक्तिको मृत्यु भएको जनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा

‘चिकित्सकको सल्लाहभन्दा बढी एस्पिरिन सेवन गर्छन् ट्रम्प, दिक्क लाग्ने भएकोले गर्दैनन् व्यायाम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू “पूर्ण रूपमा स्वस्थ” रहेको दाबी गरेका छन्। हालै ‘द वाल स्ट्रिट जर्नल’लाई दिएको विस्तृत अन्तर्वार्तामा उनले डाक्टरहरूले सिफारिस गरेभन्दा बढी मात्रा एस्पिरिन लिँदै आएको समेत

इरानलाई ट्रम्पको चेतावनी – शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि हिंसा भए अमेरिकाले हस्तक्षेप गर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी प्रदर्शनका क्रममा शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि हिंसा भए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै उनले इरानी सरकारलाई कडा

एक वर्षमा नेपाल भित्रिए एक लाख १२ हजारबढी अमेरिकी पर्यटक : हिमाल, संस्कृति र शान्तिमा आकर्षण

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै ११ लाख ५८ हजार ४५९ विदेशी

अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ वर्षको सङ्कल्प – ‘पृथ्वीमा शान्ति’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष-२०२६ को संकल्प सार्वजनिक गर्दै विश्व शान्तिलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सारेका छन्। बुधबार नयाँ वर्षको संकल्प छ कि छैन ? भन्ने प्रश्नको उत्तर

brown wooden tool on white surface
अमेरिकामा दक्षिण सुडानी नागरिकको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयमा अदालतको रोक

अमेरिकाको एक अदालतले दक्षिण सुडानी नागरिकलाई दिइँदै आएको अस्थायी संरक्षित हैसियत (टीपीएस) अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयमा रोक लगाएको छ। मङ्गलबार बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश एन्जेल केलीले यो

गैरकानुनी आप्रवासी विद्यार्थीहरूलाई कलेज शुल्कमा छुट दिएको भन्दै भर्जिनिया राज्यविरुद्ध मुद्दा

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले सार्वजनिक कलेज तथा विश्वविद्यालयहरूमा गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासी विद्यार्थीहरूलाई ‘इन–स्टेट’ कलेज शुल्क तथा वित्तीय सहायता दिने नीतिको विरोध गर्दै भर्जिनिया राज्यविरुद्ध मुद्दा दायर गरेको छ।

अमेरिकाको लस एन्जलसका टिकटक स्ट्रिमर पारियासविरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज

अमेरिकाको एक संघीय अदालतले लस एन्जलसका चर्चित टिकटक स्ट्रिमर कार्लिटोस रिकार्डो पारियासविरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ। आप्रवासन हिरासतमा रहेका बेला उनका वकिलहरूलाई उनीसम्म पुग्न नदिइएको भन्दै अदालतले

वैदेशिक सहायता कटौतीपछि अमेरिकी ‘कमब्याक, संयुक्त राष्ट्रसंघमार्फत २ बिलियन सहयोगको घोषणा

अमेरिकाले आगामी वर्ष एक दर्जनभन्दा बढी देशहरूमा भोकमरी र रोगको जोखिममा रहेका करोडौँ मानिसहरूका लागि २ बिलियन अमेरिकी डलर बराबरको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com