
अमेरिकाको न्युयोर्क सिटीमा शुक्रबार र शनिबार पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिमपात हुँदा जनजीवन अस्तव्यस्त बनेको छ। राष्ट्रिय मौसम सेवाका अनुसार शनिबार बिहान ७ बजेसम्म सेन्ट्रल पार्कमा ४.३ इन्च हिउँ

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको पहिलो ५ महिनामा अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए)बाट २० हजार ३०० भन्दा बढी कर्मचारी बाहिरिएका छन्। यो संख्या डिपार्टमेन्टको कुल कर्मचारी संख्याको करिब २० प्रतिशत हो।

डेनमार्क र अमेरिकाबीच ग्रीनल्याण्डलाई लिएर कूटनीतिक तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्कले अमेरिकाका राजदूतलाई बोलाउने तयारी गरेको छ। राष्ट्रपति ट्रम्पले आइतबार लुइजियानाका

अष्ट्रेलियाको सिड्नीस्थित बोण्डाई बीचमा १५ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणका अभियुक्त नवीद अक्रमले आफ्ना बुवासँगै न्यु साउथ वेल्स राज्यमा हतियार चलाउने तालिम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाबाट स्वेच्छिक रूपमा देश छाड्ने (आत्मनिर्वासन गर्ने) आप्रवासीहरूलाई दिने आर्थिक सहायता तीन गुणा बढाएर ३,००० अमेरिकी डलर पुर्याएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसहित २९ देशका कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । विदेशमा अमेरिकाको कूटनीतिक रणनीति पुनः आकार दिने क्रममा २९ जना राजदूत

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिशले जेफ्री एपस्टिनसम्बन्धी सार्वजनिक गरिएका फाइलहरूबाट अस्थायी रूपमा हटाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोटो पुनः वेबसाइटमा राखेको छ। डिपार्टमेन्टका अनुसार समीक्षा पश्चात् उक्त तस्बिरमा एपस्टिनका कुनै

अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई घरबारविहीन व्यक्तिहरूका लागि स्थायी आवास र अन्य सेवाहरू प्रदान गर्ने ३ बिलियन डलरभन्दा बढी अनुदान कोषमा नयाँ प्रतिबन्धहरू लगाउनबाट रोकेकी छन्। रहोड आइल्याण्डको

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एन्फोर्समेन्ट (आइस)को हिरासतमा गत हप्ता चार जना आप्रवासीको मृत्यु भएको छ। यससँगै सन् २०२५ मा हिरासतमा मृत्यु हुनेको संख्या दुई दशकयताकै उच्च स्तरमा पुगेको आइसले जनाएको

एक अमेरिकी महिलाले आफ्नो कुकुरले अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि पासपोर्ट च्यातिदिएको रमाइलो तर नाटकीय घटना इन्स्टाग्राममा साझा गरेपछि धेरैको ध्यान खिचेकी छिन्। करिना नाम गरेकी ती महिलाले करिना वल्र्डवाइड
KHASOKHAS