Follow @khasokhasmag

Author: Suraj Ghimire

वार्षिकोत्सबको पुर्वसन्ध्यामा लुम्बिनी वाणिज्य क्याम्पसमा रक्तदान

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मा स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसको आयोजना र युवा रेडक्रस सर्कल लुम्बिनि वाणिज्य क्याम्पसको सहकार्यमा क्याम्पसको ४० औं वार्षिकोत्सबको अवसरपारी रक्तदान

भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त आज सार्वजनिक गरिदै

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टकै विद्यालयमा अध्ययनरत दिनेश भट्ट नाम

आरआर क्याम्पसमा ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप, ४ जना घाइते

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेकपाका ओली र प्रचण्ड-नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो । क्याम्पस प्रांगणमै भएको

सांसदहरुले बाँकी दुईवर्षे कार्यकाल गुमाउन चाहेका छैनन्ः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

छाक टार्नै मुस्किल…

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका

आज श्रीपञ्चमी, सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई

शिक्षामा सरकारको तीन वर्षः भर्ना दर ९३ र साक्षरता दर ८५ प्रतिशत

कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खुद भर्नादर ९२.३

दक्षिण कोरियामा एकै महिनामा गुम्यो १० लाख रोजगारी

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३

यस्तो छ प्रधानमन्त्री ओली नेतृत्व सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठ]

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकाे सरकारको तीन वर्ष पुरा भएको छ । त्यसकै अवसरमा सोमबार प्रधानमन्त्री ओलीले यसअवधिमा भएका उपलब्धिबारे प्रेस ब्रिफिङ गरेका छन् । सरकारले उल्लेख्य काम गरेको

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com