
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई लगानी गर्न प्रोत्साहन गरिरहेका बेला शुक्रबार दिउँसो ह्वाइट हाउसमा ठूला तेल उद्योगका शीर्ष कार्यकारीहरूसँग उच्चस्तरीय बैठक गर्ने भएका छन्। बैठकमा भेनेजुएलाको तेल

अमेरिकाका डेमोक्रेट नेतृत्वमा रहेका पाँच राज्यले संघीय बालसहायता तथा पारिवारिक सहयोगसम्बन्धी १० बिलियन डलरको कोष रोक्का गर्ने निर्णयविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि मुद्दा दायर गरेका छन् । क्यालिफोर्निया, कोलोराडो, इलिनोइस,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरूको लागि घर किफायती बनाउने उद्देश्यका साथ ठूला कर्पोरेट लगानीकर्तालाई एकल-परिवारमा आधारित घर किन्न रोक लगाउने योजना अघि बढाउने बताएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ट्रम्पले

अमेरिकाको मिनियापोलिस सहर बिहीबार तनाव र आक्रोशको केन्द्र बनेको छ । अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का एक अधिकारीले ३७ वर्षीया तीन सन्तानकी आमा रेनी निकोल गुडलाई गोली हानी हत्या

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि लामो समयसम्म निगरानी राख्दै तेल आम्दानी नियन्त्रण गर्न सक्ने बताएका छन्। बिहीबार न्युयोर्क टाइम्समा प्रकाशित दुई घण्टा लामो विस्तृत अन्तर्वार्तामा ट्रम्पले उक्त अभिव्यक्ति दिएका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनविरुद्ध काम गर्ने संस्थाहरू सहित दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठनबाट अमेरिकालाई औपचारिक रूपमा फिर्ता गराएका छन्। यस निर्णयसँगै विश्वव्यापी जलवायु सहकार्य र बहुपक्षीय कूटनीतिमा ठूलो धक्का पुग्ने

नेपाल सरकारले भेनेजुएलामा विकसित हालैका राजनीतिक तथा सुरक्षा सम्बन्धी घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने

अमेरिकाको केन्द्रीय गुप्तचर संस्था (सीआईए) का पूर्व अधिकारी तथा पछि रुसका लागि जासुसी गरेका एल्ड्रिच एम्सको मेरील्याण्डस्थित संघीय कारागारमा मृत्यु भएको छ। कारागार ब्युरो (बीओपी) का प्रवक्ताका अनुसार ८४ वर्षीय

अमेरिकाले भेनेजुएलामा आफूले चाहेको राजनीतिक तथा आर्थिक परिवर्तन ल्याउन त्यहाँको तेल बिक्री र त्यसबाट हुने आम्दानीलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले बुधबार अमेरिकाले भेनेजुएलाको तेल उत्पादन,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्युयोर्कसहित ५ राज्यमा बाल हेरचाह तथा पारिवारिक सहायता कार्यक्रमका लागि दिइँदै आएको १० बिलियन अमेरिकी डलर बराबरको संघीय अनुदान फ्रिज गर्ने बताएको छ। संघीय अनुदान
KHASOKHAS