Author: सुरज घिमिरे

भेनेजुएलामा अब के गर्ने भन्ने विषयमा राष्ट्रपतिसँग विभिन्न विकल्पहरू छन् : विदेशमन्त्री रुबियो

अमेरिकाले भेनेजुएलामा हवाई आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अब के गर्ने भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सधैं विकल्प खुला रहेको स्पष्ट पारेका छन्

आप्रवासीलाई पक्राउबाट जोगाएको अभियोगमा दोषी ठहरपछि अमेरिकी न्यायाधीशले दिइन् राजीनामा

अमेरिकाको विस्कन्सिन राज्यकी एक न्यायाधीशले आप्रवासन पक्राउबाट एक आप्रवासीलाई जोगाउन सहयोग गरेको अभियोगमा दोषी ठहर भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छन्। सञ्चारमाध्यमका अनुसार मिलवाकी काउन्टी सर्किट अदालतकी निर्वाचित न्यायाधीश हाना

भेनेजुएलामा आक्रमणपछि अमेरिकाले हटायो क्यारिबियन हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध

अमेरिकाले क्यारिबियन क्षेत्रमाथि लगाइएको हवाई प्रतिबन्ध शनिबार मध्यरातदेखि हटाएको छ। प्रतिबन्ध हटेसँगै प्रमुख एयरलाइन्सहरूले क्यारिबियनतर्फका उडानहरू पुनः सुरु गर्ने तयारी गरेका छन्। अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार, पूर्वी समयअनुसार

भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक

अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने भएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले यस घटनालाई

नेतृत्व परिवर्तन नहुँदासम्म भेनेजुएलाको शासन अमेरिकाले सञ्चालन गर्छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व परिवर्तन नहुँदासम्म अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने घोषणा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म अमेरिकाले प्रत्यक्ष भूमिका

ट्रम्पले सार्वजनिक गरे पक्राउ परेका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ परेपछि युएसएस इवो जिमा युद्धपोतमा रहेको उनको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पको ट्रुथ सोसल एकाउन्टमा पोस्ट गरिएको उक्त फोटोमा मादुरो स्वेटसर्ट

गभर्नरमा निर्वाचित भए मास्क लगाउने आइस अधिकारीहरूको ड्राइभर लाइसेन्स खारेज गर्ने स्वालवेलको चेतावनी

क्यालिफोर्नियाका कंग्रेस सदस्य एरिक स्वालवेलले यदि आफू गभर्नरमा निर्वाचित भए भने मास्क लगाएर काम गर्ने संघीय आप्रवासन अधिकारीहरूको ड्राइभर लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्। उनले पहिचान नखुलाइ मास्क लगाएर

अमेरिकाको कोलोराडोस्थित क्रोसियर माउन्टेन ट्रेलमा माउन्टेन लायनको आक्रमणबाट पदयात्रीको मृत्यु

अमेरिकाको कोलोराडो राज्यको लारिमर काउन्टीस्थित क्रोसियर माउन्टेन ट्रेलमा माउन्टेन लायन (पहाडी सिंह)को आक्रमणबाट एक महिला पदयात्रीको मृत्यु भएको छ। राज्य अधिकारीहरूका अनुसार घटना बिहीबार भएको हो। पीडितको पहिचान सार्वजनिक गरिएको

अदालतको फैसला – ‘क्यालिफोर्नियामा खुला रूपमा बन्दुक बोक्न लगाइएको प्रतिबन्ध असंवैधानिक’

अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक स्थानमा खुला रूपमा बन्दुक बोक्न लगाइएको प्रतिबन्ध असंवैधानिक भएको संघीय अपिल अदालतले फैसला गरेको छ। नवौँ सर्किट अपिल अदालतका न्यायाधीशहरूको प्यानलले शुक्रबार राज्यको हतियार लाइसेन्ससम्बन्धी कानुनको एक

जनवरी ६ क्यापिटल आक्रमणअघि पाइप बम राखेको आरोपमा पक्राउ परेका अभियुक्तलाई थुनामै राख्न आदेश

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणको अघिल्लो रात वासिङ्टन डी.सी.मा पाइप बम राखेको आरोप लागेका व्यक्तिलाई संघीय अदालतले थुनामै राख्न आदेश दिएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com