९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
लेखक · Author

रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

१,१९२ समाचार २०२६ देखि खसोखासमा

रमेश फुल्लेलका समाचारहरु

पेज १०
अमेरिका· २५ कार्तिक २०८३, बुधबार

साउथ क्यारोलिनामा आफ्नै बाबुले खाल्डोमा पुरेका ११ महिनाका शिशुको २४ घण्टापछि चमत्कारिक उद्धार

अमेरिकाको साउथ क्यारोलिना राज्यमा एक अकल्पनीय घटना बाहिर आएको छ। बाबुले बेपत्ता बनाएका ११ महिनाका एक शिशुलाई माटोमुनि…

अमेरिका· २५ कार्तिक २०८३, बुधबार

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव सदनबाट अस्वीकृत

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध संसद्को स्वीकृतिविना इरानमा युद्ध पोखेको अभियोग लगाउँदै ल्याइएको महाअभियोग प्रस्ताव अमेरिकी संसद्मा असफल…

नेपाल· २५ कार्तिक २०८३, बुधबार

भाइटीकामा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि बालगोपालेश्वर मन्दिर आस्थाको साझा  गन्तव्य

काठमाडौं । विश्वभर फैलिएका नेपाली समुदायले आज प्रकाश, भ्रातृत्व र प्रकृतिको आराधनाको महान् पर्व तिहार भव्य रूपमा मनाउँदै…

अन्तर्राष्ट्रिय· २४ कार्तिक २०८३, मंगलबार

रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतबाट अमेरिकी सैनिक पक्राउ

रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक वरिष्ठ सैनिक बेलायतबाट पक्राउ परेका छन्। ४१ वर्षीय ती सैनिकलाई…

अन्तर्राष्ट्रिय· २४ कार्तिक २०८३, मंगलबार

लस एन्जलसमा ठूलो विमान दुर्घटना टर्यो: आकाशमै ठोक्किनबाट जोगिए एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई जहाज

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई ठूला यात्रुवाहक विमानहरू आकाशमै एक-आपसमा ठोक्किनबाट…

इमिग्रेशन· २४ कार्तिक २०८३, मंगलबार

डोनाल्ड ट्रम्प प्रशासनको कडा निगरानीबीच आईबीएम कन्सल्टिङले हटायो भिसा प्रायोजन

अमेरिकन प्रविधि दिग्ग्ज कम्पनी आईबीएमले मङ्गलबार आफ्नो परामर्श सेवा शाखा ‘आईबीएम कन्सल्टिङ’मा अधिकांश पदहरूका लागि अमेरिकी भिसा र…

अन्तर्राष्ट्रिय· २४ कार्तिक २०८३, मंगलबार

ग्रिसको हिरासतभित्र आप्रवासीमाथि चरम लापरवाही, २६ वर्षमा ११२ विदेशीको मृत्यु

ग्रिसका प्रहरी कार्यालय तथा पर्याप्त स्वास्थ्य सुविधा नभएका आप्रवासी हिरासत केन्द्रहरूमा सन् २००० यता १०० भन्दा बढी विदेशी…

अन्तर्राष्ट्रिय· २४ कार्तिक २०८३, मंगलबार

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध महाभियोगको प्रस्ताव, पेन्टागनमा खण्डन

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मंगलबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउने रिपब्लिकन सांसदको कडा शब्दमा भर्त्सना गर्दै इरान…

अन्तर्राष्ट्रिय· २४ कार्तिक २०८३, मंगलबार

मानव अधिकार समीक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय बैठक अमेरिकाद्वारा पुनः बहिष्कार

संयुक्त राष्ट्रसंघ अन्तर्गत आफ्नो मानव अधिकार स्थितिको समीक्षा हुने तय भएको महत्वपूर्ण बैठकलाई अमेरिकाले पुनः बहिष्कार गरेको छ।…

इमिग्रेशन· २३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा डेमोक्र्याटहरूसँग अध्यागमन सुधारमा सहकार्य गर्न निर्देशन, तर आममाफी नदिइने मुलिनको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई अध्यागमन सुधारका विषयमा सम्पर्कमा आएका डेमोक्र्याटिक सांसदहरूसँग…