Author: भवानी प्रसाद पाण्डे

Us Labour
युद्धको दबाबका बीच पनि अमेरिकी अर्थतन्त्र बलियो: अप्रिलमा थपिए १ लाख १५ हजार नयाँ जागिर

अमेरिकामा अप्रिल महिनामा १ लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ। अमेरिकी अर्थतन्त्रले गत महिना १ लाख १५ हजार नयाँ रोजगारी थपेको हो, जुन अपेक्षाभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, बेरोजगारी

ट्रम्पको मध्यस्थतामा रुस र युक्रेनबीच तीनदिने युद्धविराम, दुई हजार युद्धबन्दी साटासाट गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीनदिने युद्धविरामको घोषणा गरेका छन्। यसअघि दुवै देशले ‘विजय दिवस’ का अवसरमा छुट्टाछुट्टै युद्धविराम घोषणा गरेका थिए, तर एकअर्कालाई उल्लंघनको आरोप लगाइरहेका थिए। ट्रम्पले

राष्ट्रपति ट्रम्पलाई झट्का: विश्वव्यापी १० प्रतिशत आयात शुल्क अदालतद्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका सामग्रीहरूमा लगाएको १० प्रतिशत अतिरिक्त आयात शुल्क (कर) मा रोक लागेको छ। अमेरिकी संघीय अदालतले उक्त अतिरिक्त आयात करलाई अवैध ठहर गर्दै खारेज गरिदिएको हो।

साइबर आक्रमणका कारण हार्वर्डमा ‘क्यानभास’ प्रणाली बन्द, लाखौँ विद्यार्थीको डेटा जोखिममा

अमेरिकाको हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूले ‘क्यानभास’ प्रणालीमा पहुँच गुमाएको बताएका छन्। साइबर अपराधी समूह ‘शाइनिहन्टर्स’ ले क्यानभासको मातृ कम्पनी ‘इन्स्ट्रक्चर’ मा ठूलो साइबर आक्रमण भएको दाबी गर्दै हजारौँ विद्यालयहरू प्रभावित भएको

अमेरिकी स्याटलाइट चित्रको विश्लेषण: युक्रेन युद्धमा २,३०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिए

युक्रेनविरुद्ध रुसको तर्फबाट लड्न पठाइएका २ हजार ३०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको तथ्य बाहिर आएको छ। प्योङयाङमा हालै निर्माण गरिएको नयाँ स्मारकका आधिकारिक तस्बिर र उपग्रह (स्याटेलाइट) चित्रहरूको

एपस्टिनको ‘सुसाइड नोट’ अमेरिकी अदालतको आदेशपछि सार्वजनिक

यौन अपराधमा दोषी ठहर भएका जेफ्री एपस्टिनले मृत्यु हुनुभन्दा एक महिनाअघि लेखेको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक गर्न अमेरिकी अदालतले आदेश दिएको छ। अदालतको आदेशसँगै उनको हस्तलिखित नोट पनि सार्वजनिक भएको

a building with a sign on the front of it
चिनियाँ गुप्तचरका लागि काम गरेको अभियोगमा बेलायती आप्रवासन अधिकारी दोषी ठहर

चिनियाँ गुप्तचर निकायका लागि काम गरेको अभियोगमा बेलायतका एक आप्रवासन अधिकारी दोषी ठहर भएका छन्। अदालतले यस कार्यलाई चिनियाँ “छायाँ निगरानी अभियान” को हिस्सा भएको जनाएको छ। ४० वर्षीय ची

अमेरिकाद्वारा इरानका सैन्य केन्द्रहरूमा हमला,’सम्झौता नगरे अझै कडा हमला हुने’ ट्रम्पको चेतावनी

अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा हमला गरेको छ। अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकम) ले इरानी सैन्य संरचनामाथि आक्रमण गरिएको पुष्टि गरेको हो। सेन्टकमका अनुसार ती इरानी सैन्य केन्द्रहरूले हर्मुज जलमार्ग हुँदै

ओक्लाहोमामा गोली चल्दा युवतीको मृत्यु, २२ जना घाइते

अमेरिकाको ओक्लाहोमा राज्यमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। अर्काडिया तालको किनारमा आयोजित अनुमति नलिइएको एक कार्यक्रममा गोली चल्दा उक्त हताहती भएको प्रहरीले

अमेरिकाको १४ बुँदे शान्ति प्रस्ताव अध्ययन गर्दै इरान, सम्झौता नभए तीव्र बमबारी गर्ने ट्रम्पको चेतावनी

अमेरिकाले पठाएको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अझै अध्ययनकै क्रममा रहेको इरानले जनाएको छ। ह्वाइट हाउसले भने इरानसँग १४ बुँदे समझदारीको नजिक पुगेको दाबी गरेको छ। इरानी संसद्का एक वरिष्ठ सदस्यले उक्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com