Author: भवानी प्रसाद पाण्डे

न्यूयोर्कका पूर्व मेयर जुलियानी गम्भीर बिरामी

अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर रुडी जुलियानी गम्भीर बिरामी भएका छन्। अस्पतालमा भर्ना भएका उनको अवस्था “स्थिर तर गम्भीर” रहेको उनका प्रवक्ताले जानकारी दिएका हुन्। प्रवक्ता टेड गुडम्यानले सामाजिक सञ्जालमार्फत

इरानको १४-बुँदे शान्ति प्रस्तावमा ट्रम्पको असहमति, ‘प्रोजेक्ट फ्रिडम’ मार्फत कारबाहीको चेतावनी

इरानी राज्य सम्बद्ध सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले पाकिस्तानमार्फत आफ्नो पछिल्लो प्रतिक्रिया इरानलाई हस्तान्तरण गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघाएईले अमेरिकी प्रतिक्रियाको समीक्षा भइरहेको बताएका छन्। तर, अमेरिकाले औपचारिक रूपमा

वातावरणविद्को विरोधका बीच ट्रम्पले दिए क्यानडा–अमेरिका पाइपलाइनलाई अनुमति

अमेरिकाले क्यानडाबाट अमेरिकातर्फ आउने ठूलो पाइपलाइन परियोजना निर्माणका लागि स्वीकृति दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नयाँ तेल पाइपलाइन परियोजनालाई महत्त्वपूर्ण स्वीकृति दिएका हुन्। अघिल्लो प्रशासनले रोकेको विवादास्पद परियोजनासँग मिल्दोजुल्दो

१८ वर्षअघिको अभियोग: टेक्सासमा दुई जनाको हत्या गर्ने व्यक्तिलाई दिइयो मृत्युदण्ड

अमेरिकाको टेक्सासमा करिब १८ वर्षअघि भएको डकैती र दुई जनाको हत्या अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। ह्युस्टनबाट करिब ७० माइल उत्तरमा रहेको हन्ट्सभिलस्थित राज्य कारागारमा उनलाई विषाक्त

अमेरिकाको पोर्टल्यान्डमा सवारी दुर्घटनापछि विष्फोट, एक जनाको मृत्यु

अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्ड सहरमा दुर्घटनामा परेको एउटा सवारीसाधन विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। एक स्वास्थ्य क्लब परिसरमा भएको सवारी दुर्घटना र त्यसपछिको आगलागीमा परी एक व्यक्तिको मृत्यु

ट्रम्पलाई रिपब्लिकन सांसदको चुनौती: जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय अमेरिकाकै हितविपरीत

जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको सत्तारुढ रिपब्लिकन दलकै सांसदहरूले विरोध गरेका छन्। अमेरिकी सत्तारूढ दलका दुई वरिष्ठ सांसदले सेना हटाउने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युरोपमा

a red truck driving down a highway next to tall buildings
अमेरिकामा चालकविहीन सवारीले नियम उल्लङ्घन गरे कम्पनीलाई कारबाही हुने

अमेरिकामा चालकविहीन सवारीसाधनले सवारी नियम उल्लङ्घन गरे कारबाही हुने भएको छ। क्यालिफोर्नियाका केही सहरहरूमा चालकविहीन सवारीसाधनहरूको प्रयोग बढ्दै गएकाले आगामी जुलाई १ देखि यो नयाँ नियम लागू गर्न लागिएको हो।

क्युवामाथि अमेरिकी नाकाबन्दी थप कडा: विदेशी बैंक र वित्तीय संस्थाहरू पनि जोखिममा

अमेरिकाले क्युवामाथि थप कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामाथि लगाइएका प्रतिबन्धहरूलाई अझ कडा बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यस कदमले क्युवा सरकार र त्यससँग कारोबार

ट्रम्पको गम्भीर आरोप: इरानसँगको युद्धमा प्रश्न उठाउनेहरू देशद्रोही सरह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विरुद्ध अभिव्यक्ति दिनेहरूलाई देशद्रोहीको आरोप लगाएका छन्। उनले युद्धमा अमेरिकाले “जितिरहेको छैन” भन्ने अभिव्यक्ति दिनेहरूलाई “देशद्रोही” सरह मान्ने बताएका हुन्। उनले यसअघि कंग्रेसलाई युद्धजन्य

अमेरिकामा अब हुलाकमार्फत गर्भपतनको औषधि मगाउन नपाइने

अमेरिकामा गर्भपतनका लागि प्रयोग हुने औषधिमाथि कडा प्रतिबन्ध लगाइएको छ। गर्भपतनका लागि प्रयोग हुने औषधि मिफेप्रिस्टोनलाई हुलाकमार्फत प्राप्त गर्ने व्यवस्थामा कडा प्रतिबन्ध लगाउने आदेश त्यहाँको अदालतले दिएको हो। पाँचौँ सर्किट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com