Author: भवानी प्रसाद पाण्डे

अस्टिनमा कन्सुलर शिविर: २७२ जनाले लिए सेवा

अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आयोजित कन्सुलर घुम्ती शिविरबाट २७२ जना नेपालीले सेवा लिएका छन्। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा अस्टिनमा सञ्चालित दुईदिने शिविरबाट उनीहरूले सेवा प्राप्त गरेका हुन्। ग्रेटर

अमेरिकाद्वारा ट्रम्पको तस्बिर अंकित विशेष पासपोर्ट सार्वजनिक गर्ने तयारी

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ राहदानी (पासपोर्ट) सार्वजनिक गर्ने तयारी गरेको छ। यो विशेष पासपोर्ट सीमित सङ्ख्यामा मात्र जारी गरिने अधिकारीहरूले बताएका हुन्। आगामी जुलाईमा हुने अमेरिकी स्वतन्त्रता

बजेट विवादले नौ हप्तादेखि ठप्प डीएचएस: विश्वकप सुरक्षाका लागि डीएचएस खोल्न ह्वाइट हाउसको ‘अल्टिमेटम’

ह्वाइट हाउसका अधिकारीहरूले ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) लाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउनु “अत्यावश्यक” भएको बताएका छन्। यसै गर्मी याममा आयोजना हुने विश्वकपको तयारी र हालै वासिङ्टन डीसीमा अमेरिकी

यूएईले ओपेक छाड्ने: तेल उत्पादन र मूल्यमा विश्वव्यापी प्रभाव पर्ने संकेत

संयुक्त अरब इमिरेट्स (यूएई) पेट्रोलियम निर्यातक देशहरूको संगठन ‘ओपेक’ बाट बाहिरिने भएको छ। यूएईले आगामी मे १ देखि लागू हुने गरी ओपेकबाट अलग हुने निर्णय गरेको हो। देशको दीर्घकालीन रणनीतिक

मेलानिया ट्रम्पमाथि मजाक गरेको आरोपमा एबीसी टेलिभिजनमाथि ट्रम्प प्रशासनको कडा कदम

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई लक्षित गरी मजाक उडाएको कार्यक्रम प्रसारण गरेपछि ट्रम्प प्रशासनले टेलिभिजन कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ। अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले वाल्ट डिज्नी कम्पनीअन्तर्गत

measles
साउथ क्यारोलिना दादुराको प्रकोपमुक्त घोषणा, खोपको कमीले अमेरिकाभर जोखिम बढ्दो

अमेरिकाको साउथ क्यारोलिना राज्यलाई दादुराको प्रकोप मुक्त घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्य अधिकारीहरूले सन् १९९१ पछिको अमेरिकाकै सबैभन्दा ठूलो दादुरा प्रकोप समाप्त भएको घोषणा गरेका हुन्। गत अक्टोबरबाट सुरु भएर

अमेरिकामा अस्पताल लैजाँदै गर्दा आरोपीले चलाए गोली, १० वर्ष सेवा गरेका प्रहरीको ज्यान गयो

अमेरिकाको शिकागोमा भएको गोलीकाण्डमा एकजना प्रहरीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। एक व्यक्तिले प्रहरीमाथि गोली चलाउँदा उक्त दुखद घटना भएको हो। घटनापछि आरोपितविरुद्ध २० वटा

ट्रम्पलाई हिटलरसँग तुलना : यस्तो थियो ह्वाइट हाउस गोलीकाण्डका आरोपितको योजना

अमेरिकामा ह्वाइट हाउस गोलीकाण्डका आरोपित व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एडोल्फ हिटलरसँग तुलना गर्ने गरेको खुलासा भएको छ। ३१ वर्षीय संदिग्ध कोल टोमास एलेनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई हिटलरसँग तुलना गर्ने र

ट्रम्पको सुरक्षा प्रोटोकल पुनरावलोकन गरिँदै: ह्वाइट हाउसले बोलायो उच्चस्तरीय बैठक

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा प्रोटोकल (सुरक्षा व्यवस्था) पुनरावलोकनको तयारी गरिएको छ। शनिबार ‘ह्वाइट हाउस संवाददाता भोज’ का क्रममा भएको गोलीकाण्डपछि ह्वाइट हाउसले सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक बोलाउने निर्णय

इरानी सेनाको आम्दानी रोक्न अमेरिकाको कठोर कदम, चिनियाँ ‘हेङ्ली रिफाइनरी’ माथि आर्थिक प्रतिबन्ध

अमेरिकाले इरानसँग व्यापार गर्ने कम्पनी र देशहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको छ। ट्रम्प प्रशासनले चीनमा आधारित एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) र इरानी तेल ढुवानीमा संलग्न करिब ४० वटा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com