Author: भवानी प्रसाद पाण्डे

अमेरिकामा पीएचडी अध्ययनरत बङ्गलादेशी विद्यार्थीको बीभत्स हत्या: रुममेट पक्राउ

अमेरिकामा विद्यावारिधि (पीएचडी) अध्ययनरत एक बङ्गलादेशी विद्यार्थीको हत्या उनकै ‘रुममेट’ (कोठामा सँगै बस्ने साथी) ले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ। साउथ फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय जामिल लिमोनको “धारिलो

शिक्षण पेसादेखि बन्दुकसम्म: को हुन् ट्रम्पलाई निशाना बनाउने ३१ वर्षीय एलन ?

अमेरिकी अधिकारीहरूले एक सम्मानित शिक्षक कसरी आक्रमणकारी बन्ने अवस्थामा पुगे भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्। ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा भएको गोलीकाण्डको भोलिपल्ट अधिकारीहरूले संदिग्धले पठाएका सन्देशहरूको विस्तृत अध्ययन

राष्ट्रपति पद ‘अत्यन्त जोखिमपूर्ण’ भएको ट्रम्पको टिप्पणी, सुरक्षा कमजोरीको चौतर्फी आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सम्हालिरहेको राष्ट्रपति पद अत्यन्त जोखिमपूर्ण रहेको बताएका छन्। वाशिङ्टन डीसीमा आयोजित ‘ह्वाइट हाउस संवाददाता संघ’को रात्रिभोज कार्यक्रममा गोली चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। विश्वकै

मेक्सिकोमा सीआईएका दुई एजेन्टको मृत्यु, विना अनुमति कारबाहीमा संलग्न रहेको खुलासा

अमेरिकाको प्रमुख गुप्तचर निकाय सीआईए का दुई सदस्यको मेक्सिकोमा भएको एक दुर्घटनामा मृत्यु भएको छ। उनीहरूले उत्तरी चिहुआहुआ राज्यमा एउटा शंकास्पद लागुऔषध उत्पादन केन्द्रमाथि गरिएको कारबाहीमा सहभागिता जनाएका थिए। त्यहाँबाट

ट्रम्पद्वारा अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द,इरानलाई फोन गर्न सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान जाने अमेरिकी वार्ता टोलीको प्रस्तावित भ्रमण रद्द गरेका छन्। इरानको टोलीले इस्लामाबाद छोडेको लगत्तै उनले यो निर्णय गरेका हुन्। ट्रम्पले विशेष दूत स्टिभ विटकफ र

फ्लोरिडामा हराइरहेका पीएचडी विद्यार्थी मृत भेटिए, प्रेमिका अझै बेपत्ता

अमेरिकामा विद्यावारिधि (पीएचडी) गरिरहेका एक विद्यार्थी मृत फेला परेका छन्। साउथ फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत ती विद्यार्थी टाम्पा बे क्षेत्रको एक पुलमा मृत अवस्थामा फेला परेका हुन्। घटनापछि उनीसँगै एउटै कोठामा

अमेरिकामा पूर्वकर्मचारी बलात्कार प्रकरण: पीडित महिलाले दिइन् बयान

अमेरिकी पूर्व कंग्रेस सदस्यमाथि बलात्कारको आरोप लगाएकी महिलाले अभियोजकको कार्यालयमा बयान दिएकी छन्। उनले आफ्नो नाम भने गोप्य राख्न आग्रह गरेको बताइएको छ। क्यालिफोर्नियाका पूर्व प्रतिनिधि एरिक स्वालवेलमाथि एक पूर्व

इरान अमेरिका तनाव: वार्ताका लागि अमेरिकी दूत इस्लामाबाद जाँदै

इरानसँग शान्ति वार्ताका लागि अमेरिकी विशेष दूत पाकिस्तान जाँदैछन्। ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उनका ज्वाइँ जारेड कुश्नर पाकिस्तान जान लागेको पुष्टि गरेको छ। ह्वाइट

एआईका कारण प्रविधि क्षेत्रमा संकट: मेटा र माइक्रोसफ्टले हजारौँ कर्मचारी हटाउँदै

मेटा र माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्ने भएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) मा ठूलो लगानी गर्दै मेटा र माइक्रोसफ्टले यस्तो निर्णय गरेका हुन्। कम्पनीका उच्च अधिकारीहरूका अनुसार एआईले कामको उत्पादकत्व

युद्धविराम भंग भए सैन्य संरचना र नेतृत्वमाथि ‘लक्षित आक्रमण’ गर्ने अमेरिकाको चेतावनी

इरानसँगको युद्धविराम भंग भएमा उसको सैन्य क्षमतामाथि आक्रमण गर्ने तयारी अमेरिकाले गरिरहेको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार हाल जारी युद्धविराम भंग भएमा होर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमतालाई लक्षित गरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com