Author: भवानी प्रसाद पाण्डे

Texas immigration detention center
अमेरिकामा ५ महिना लामो आप्रवासन हिरासतपछि आमा र ५ बालबालिकालाई रिहा गर्न सिफारिस

अमेरिकामा पाँच महिनादेखि आप्रवासन हिरासतमा रहेका एक महिला र उनका पाँच छोराछोरीलाई रिहा गर्न संघीय अधिकारीले सिफारिस गरेका छन्। टेक्सासस्थित आप्रवासन हिरासत केन्द्रमा लामो समयदेखि थुनामा रहेका हायमान एल गमाल

अमेरिकाको नर्थ क्यारोलिनामा दुई समूहबीच गोली चल्दा दुई किशोरको मृत्यु, पाँच घाइते

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित एक पार्कमा दुई समूहबीच भएको योजनाबद्ध झगडा गोलीकाण्डमा परिणत हुँदा दुई किशोरको मृत्यु भएको छ। उक्त घटनामा अन्य पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्। विन्स्टन–सेलम

लुइसियाना गोलीकाण्ड: आफ्नै ७ छोराछोरीको हत्या गर्ने व्यक्ति पूर्व सैनिक भएको पुष्टि

अमेरिकामा आफ्नै ७ सन्तानसहित ८ जनाको हत्या गर्ने व्यक्ति नेशनल गार्डका पूर्व सदस्य रहेको खुलासा भएको छ। लुइसियानामा आइतबार भएको बीभत्स गोलीकाण्डमा आठ बालबालिकाको ज्यान गएको घटनाबारे अनुसन्धान भइरहँदा यो

विवादित अमेरिकी श्रम मन्त्री डिरेमरले दिइन् राजीनामा

अमेरिकाकी श्रम मन्त्री लोरी चाभेज–डिरेमरले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनीमाथि श्रम मन्त्रालयका इन्स्पेक्टर जनरलद्वारा सम्भावित कदाचार सम्बन्धी अनुसन्धान भइरहेको थियो। सामान्यतया ‘कदाचार’ भन्नाले कुनै पदाधिकारी वा कर्मचारीले आफ्नो जिम्मेवारी,

सामूहिक गोलीकाण्ड अपडेट: अमेरिकामा बाबुले गरे आफ्नै सात छोराछोरीको हत्या,अनुसन्धानमा जुट्यो प्रहरी

अमेरिकामा एक व्यक्तिले आफ्नै ७ जना छोराछोरीको गोली हानी हत्या गरेका छन्। लुइसियाना राज्यको श्रीभपोर्ट सहरमा भएको सामूहिक गोलीकाण्डमा एक व्यक्तिले आफ्नै सात जना बालबालिकासहित आठ जनाको हत्या गरेका हुन्।

a car is stopped at a traffic light
युक्रेनका प्रहरी प्रमुखले दिए राजीनामा, गोलीकाण्डको कारण खोज्दै गृहमन्त्री

युक्रेनका प्रहरी प्रमुखले राजीनामा दिएका छन्। राजधानी किभमा भएको एक घातक सामूहिक गोलीकाण्डपछि गस्ती प्रहरी प्रमुख येभहेन झुकोभले राजीनामा दिएका हुन्। उक्त घटनामा संलग्न दुई प्रहरी अधिकारीको भूमिकालाई लिएर चर्को

रूसी तेलमाथिको अमेरिकी छुट थपिएपछि युक्रेन आक्रोशित

अमेरिकाले रूसलाई तेल बिक्री गर्न दिएको समयावधि थप गरेपछि युक्रेनले उक्त निर्णयको कडा आलोचना गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी प्रतिबन्धका बाबजुद अमेरिकाले गरेको यो निर्णयले रूसलाई नै फाइदा

ट्रम्पका घोषणाअघि नै वित्तीय बजारमा ‘शङ्कास्पद’ कारोबार, होला त कारबाही ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूला घोषणाहरू गर्नुअघि नै व्यापारीहरूले लाखौँ डलरको बाजी लगाएको पाइएको छ। ट्रम्पको दोस्रो कार्यकालभरि उनले गरेका घोषणा र त्यसपछिका कारोबारका आधारमा यो तथ्य देखिएको हो। वित्तीय

इरानी मालवाहक जहाज अमेरिकी नियन्त्रणमा, चेतावनी नमानेपछि इन्जिनमा प्रहार

अमेरिकाले इरानी झण्डा बोकेको एउटा मालवाहक जहाज नियन्त्रणमा लिएको छ। खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दीका क्रममा उक्त जहाजलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्। चेतावनी दिँदा पनि जहाज नरोकिएपछि नियन्त्रणमा लिइएको

ह्वाइट हाउसमा निर्माण विवाद, अपिल अदालतले दियो ट्रम्पलाई राहत

ह्वाइट हाउसमा निर्माण गर्न लागिएको सभाहलको निर्माण कार्य जारी राख्न अपिल अदालतले अनुमति दिएको छ। यसअघि जिल्ला अदालतका न्यायाधीश रिचर्ड लियोनले उक्त निर्माण रोक्न आदेश दिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com