Author: भवानी प्रसाद पाण्डे

आप्रवासनमा कडाइ: अमेरिकाबाट निष्कासित पहिलो समूह कङ्गो पुग्यो

अमेरिकाबाट डिपोर्ट (निष्कासित) गरिएका १५ जना व्यक्तिहरू लोकतान्त्रिक गणतन्त्र कङ्गो पुगेका छन्। उनीहरू दक्षिण अमेरिकाका नागरिक भएको बताइएको छ। अमेरिकाले निष्कासन गरी पठाएका मानिसहरूमध्ये यो पहिलो समूह हो। अमेरिकाले डिपोर्ट

इरानद्वारा हर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा, अमेरिकालाई “ब्ल्याकमेल” नगर्न ट्रम्पको चेतावनी

इरानले सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ। यससँगै इरानले उक्त मार्ग भएर आउने कुनै पनि जहाजलाई निशाना बनाइने कडा चेतावनी

एयर क्यानडाद्वारा न्युयोर्क (जेएफके) विमानस्थलका उडान स्थगित

एयर क्यानडाले अमेरिकाको न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेको छ। क्यानडाको राष्ट्रिय ध्वजावाहक एयर क्यानडाले इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण टोरन्टो र मोन्ट्रियलबाट

ट्रम्पका आलोचक ब्रेननविरुद्ध मुद्दा चलाउन अस्वीकार गरेपछि मियामीकी अभियोजक बर्खास्त

अमेरिकी न्याय मन्त्रालयले मियामीकी करियर अभियोजक मारिया मेडेटिस लङलाई पदबाट हटाएको छ। पूर्व केन्द्रीय गुप्तचर एजेन्सी प्रमुख एवं राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक जोन ब्रेननविरुद्धको अनुसन्धानको नेतृत्व गरिरहेकी उनलाई मन्त्रालयले

बेलायतमा राजनीतिक भुँइचालो: म्यान्डेलसन विवादले स्टार्मरको कुर्सी जोखिममा

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामाको चर्को दबाब सामना गरिरहेका छन्। लेबर पार्टीका वरिष्ठ नेता पिटर म्यान्डेलसनले सुरक्षा जाँच पास नगरेको जानकारी आफूलाई नदिइएको विषय सार्वजनिक भएसँगै स्टार्मर विवादमा तानिएका हुन्।

हर्मुज जलमार्ग खुला: विश्व अर्थतन्त्रलाई राहत, कच्चा तेलको मूल्य घट्यो

इरानले हर्मुज जलमार्ग खोल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण हर्मुज जलमार्ग बन्द हुँदा विश्वभर तेल आपूर्तिमा गम्भीर प्रभाव परेको

गैरकानुनी प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने अध्यागमनको चेतावनी

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने भएको छ। कुनै पनि कर्मचारीले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गरेमा कारबाही गर्ने अध्यागमन विभागले स्पष्ट पारेको छ। अध्यागमन

ट्रम्पको ‘डिपोर्टेसन’ योजनाका मुख्य कार्यान्वयनकर्ता आइस प्रमुख लायन्सले राजीनामा दिने

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का कार्यवाहक निर्देशक टोड लायन्सले राजीनामा दिने भएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो स्तरको देश निकाला (डिपोर्टेसन) योजनाका प्रमुख कार्यान्वयनकर्तामध्ये एक हुन्। लायन्सले

अमेरिकाद्वारा इरानलाई चेतावनी: “सम्झौता गर वा कडा कदमका लागि तयार होऊ”

अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा आएर सम्झौता गर्नुपर्ने बताए। रक्षा मन्त्रीले उनीहरू वार्तामा आउने र

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविरामका लागि तयार भएको बताएका छन्। स्थानीय समयअनुसार मध्यरातदेखि नै यो युद्धविराम

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com