
अमेरिकाको लुइसियानामा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। लुइसियानाको ब्याटन रूज सहरस्थित एउटा ठूलो किनमेल केन्द्र (सपिङ मल) को ‘फूड कोर्ट’ मा दुई समूहबीच विवाद हुँदा गोली हानाहान भएको

अमेरिकाको विशेष सैनिक बलमा आबद्ध एक सैनिक पक्राउ परेका छन्। भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने सैन्य कारबाहीमा भूमिका खेलेका ग्यानन केन भान डाइकलाई पक्राउ गरिएको हो। घटना सार्वजनिक हुनुअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका नीतिप्रतिको जनसमर्थन घट्दै गएको देखिएको छ। अर्थतन्त्र, आप्रवासन तथा इरानसम्बन्धी नीतिप्रति जनसमर्थन घट्दै गएको विभिन्न सर्वेक्षणहरूले देखाएका हुन्। आगामी ६ महिनापछि हुने मध्यावधि निर्वाचनअघि

अमेरिकाको लस एन्जलसका कक्षाकोठामा विद्यार्थीहरूलाई स्क्रिन प्रयोग गर्न रोक लगाइएको छ। शिक्षा बोर्डले यो निर्णय गरेको हो। यस्तो कदम चाल्ने पहिलो ठूलो अमेरिकी विद्यालय प्रणालीको रूपमा यस निर्णयले इतिहास बनाएको

अमेरिकी नौसेनाका प्रमुख जोन फेलनले राजीनामा दिएका छन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फेलनको राजीनामा स्वीकृत भएको बताएका छन्। पार्नेलका अनुसार नौसेनाका उपप्रमुख हङ काओले कार्यवाहक प्रमुखको

वैदेशिक रोजगार विभाग, ताहाचलमा सेवाग्राहीलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबिच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री कपुरले मन्त्रालयमा मन्त्री

अमेरिकामा आप्रवासन अधिकारीहरूले एक अमेरिकी सैनिककी श्रीमतीलाई पक्राउ गरेका छन्। टेक्सास राज्यको एल पासो सहरमा कार्यरत अमेरिकी सैनिककी श्रीमतीलाई अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) ले नियन्त्रणमा लिएको हो।

अमेरिकाको भर्जिनियाका मतदाताहरूले निर्वाचन क्षेत्र पुनःनिर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेका छन्। यो प्रस्ताव स्वीकृत भएसँगै कडा प्रतिस्पर्धामा रहेको अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटहरूको नियन्त्रण कायम हुन सक्ने सम्भावना बलियो बनेको छ। राष्ट्रपति डोनाल्ड

अमेरिकाले इरानसँग जारी युद्धविरामको अवधि लम्ब्याउने घोषणा गरेको छ। यद्यपि, होर्मुज जलमार्ग र इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी भने यथावत रहने अमेरिकाले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम
KHASOKHAS