Author: भवानी प्रसाद पाण्डे

भर्जिनियाको निर्वाचन क्षेत्र विवाद सर्वोच्च पुग्यो: नयाँ नक्सा लागू गर्न डेमोक्र्याटको निवेदन

अमेरिकाको भर्जिनिया राज्यका डेमोक्र्याट अधिकारीहरूले आगामी मध्यावधि निर्वाचनअघि नयाँ निर्वाचन क्षेत्रको नक्सा पुनः लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा आपतकालीन निवेदन दर्ता गरेका छन्। भर्जिनिया राज्यको सर्वोच्च अदालतले गत साता

southern California city
चीनको एजेन्ट बनेको आरोप लागेपछि क्यालिफोर्नियाकी मेयरद्वारा राजीनामा

अमेरिकाको साउथ क्यालिफोर्नियास्थित एक सहरकी मेयरले अचानक पदबाट राजीनामा दिएकी छन्। मेयर एलिन वाङले अमेरिकी न्याय मन्त्रालयले उनलाई चीनका लागि गैरकानुनी विदेशी प्रतिनिधिको रूपमा काम गरेको अभियोग लगाएपछि पद त्याग

इरान युद्धसम्बन्धी सूचना चुहाउनेको खोजी गर्न ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धसम्बन्धी गोप्य सूचना चुहाउने व्यक्तिहरूको खोजी गर्न आदेश दिएका छन्। उनले न्याय मन्त्रालयलाई यस विषयमा कडा निर्देशन दिएको बताइएको छ। गोप्य सूचना बाहिरिएपछि यसबारे समाचार

अवैध आप्रवासन नियन्त्रण गर्न असफल भएपछि बेलायती प्रधानमन्त्री स्टार्मरको पद संकटमा

बेलायतका प्रधानमन्त्री किर स्टार्मरको पद संकटमा परेको छ। गत साता सम्पन्न स्थानीय निर्वाचनमा उनको लेबर पार्टीले ठूलो पराजय भोगेका कारण उनीमाथि यो संकट आइलागेको हो। हारपछि उनले “नयाँ सुरुवात” गर्न

काठमाडौँमा टर्किस एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक ठुलो दुर्घटनाबाट जोगिएको छ। सोमबार बिहान इस्तानबुलबाट काठमाडौँ आएको TK 726 विमान अवतरण गर्ने क्रममा चक्कामा आगो लागेपछि जोखिम बढेको थियो। बिहान करिब

अमेरिकाको मियामीमा पर्यटकीय डुङ्गा विष्फोट: ११ जना गम्भीर घाइते

अमेरिकाको साउथ फ्लोरिडास्थित मियामी सहरमा एक डुङ्गामा शंकास्पद विष्फोट हुँदा ११ जना घाइते भएका छन्। घटनालगत्तै अमेरिकी सुरक्षा निकायहरूले यसबारे अनुसन्धान सुरु गरेका छन्। मियामीका अग्नि नियन्त्रण प्रमुख हुआन एरियासका

इरानको युद्ध अन्त्यको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार, पुनः युद्ध सुरु हुने जोखिम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले पठाएको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले अमेरिकाले पठाएको प्रस्तावमा इरानको जवाफ पूर्णतः असहज र अस्वीकार्य भएको बताएका हुन्। पाकिस्तानमार्फत पठाइएको इरानी प्रस्तावमा

ट्रम्पको अग्निपरीक्षा: नोभेम्बरको चुनाव र बदलिँदो जनमत, डेमोक्र्याट आशावादी

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको जनसमर्थन घट्दै गएको संकेत देखिन थालेको छ। सन् २०२४ को निर्वाचनमा ट्रम्पलाई दोस्रो कार्यकाल दिलाउन सहयोग गरेको राजनीतिक गठबन्धन अहिले कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

हर्मुज जलमार्गमा बढ्दो तनाव: बेलायतद्वारा सुरक्षाका लागि युद्धपोत तैनाथ

बेलायतले मध्यपूर्व क्षेत्रमा युद्धपोत पठाएको छ। जहाजहरूको सुरक्षाका लागि सञ्चालन गर्न लागिएको सम्भावित अभियानको तयारीस्वरूप युद्धपोत पठाइएको बेलायती रक्षा मन्त्रालयले घोषणा गरेको हो। रोयल नेभीको युद्धपोत ‘एचएमएस ड्रागन’ लाई हर्मुज

‘ट्रम्प प्रभाव’ र बढ्दो भू-राजनीतिक दबाब: सेना बलियो बनाउँदै क्यानडा

क्यानडाले सेनाको संख्या बढाउन थालेको छ। हाल क्यानडामा नयाँ सैन्य भर्ती विगत ३० वर्षकै उच्च दरमा भइरहेको देखिएको छ। यस वृद्धिले लामो समयदेखि क्यानडामा कायम रहेको सैनिक जनशक्तिको अभावलाई सम्बोधन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com