
युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

२०२३ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १ लाख २० हजारसम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले स्पष्ट पारेको छ । सन् २०२३ का लागि विदेशमा कमाएको १

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले बजेट अभावका कारण अध्यागमन हिराशतको क्षमता घटाउने र हजारौं कागजपत्रविहिन आप्रवासीहरूलाई रिहा गर्ने आकस्मिक योजनाको मस्यौदा तयार गरेको जनाइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड

झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाल नर्स इनु योल्मो न्युयोर्कमा क्यान्सरले सिकिस्त भएकी छिन् । उनलाई अहिले न्युयोर्क म्यानहटनको माउन्ट साइनाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । नेपालको

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा १० जना पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय

क्यानडामा भएको दुर्घटनामा २ विद्यार्थीको मृत्युपछि प्रहरीले गाडी चालक मधु थापा मगरविरुद्ध आधादर्जन अभियोग लगाएको छ । मंगलबार बिहान मिडलसेक्स सेन्टरमा तीनवटा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएपछि २६

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक एकहजार थप गरिएको छ । जस अनुशार अब अप्रिलमा ६ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्नेछन् । मार्चका

अमेरिकामा रेसिडेन्सी गर्न आउन चाहने र आइसकेका नेपाली डाक्टरहरुको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई स्कोर रद्द गरिएकोबारे सिनेटमा बहुमतप्राप्त दलका नेता तथा बरिष्ठ सिनेटर चक शुमरको ध्यानाकर्षण गराइएको छ

मिजौरीको कन्सास सिटीमा बुधबारको सुपर बाउल परेडमा गोलीचल्दा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये २० भन्दा बढी व्यक्तिलाई गोली लागेको प्रहरी प्रमुख

सिनेटमा बहुमत दलका नेता न्युयोर्कका सिनेटर चक शुमरसँग न्युयोर्कको नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली आप्रवासी समुदायका समस्याबारे छलफल गरेका छन् । आज न्युयोर्क सिटीमा रहेको चक शुमरको कार्यालयमा भएको राउण्डटेबल छलफलमा
KHASOKHAS