
क्यानडाको ओन्टारियो स्थीत लण्डन सहरमा मंगलबार भएको गाडी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानडामा रहेको नेपाली दूतावासले ओन्टारियोमा भएको दुर्घटनामा २ जना नेपाली बिद्यार्थीहरूको दुःखद निधन भएको

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले पहिलो साधारणसभाको औपचारिक घोषणा गरेको छ । न्यूयोर्कको सन्नीसाइडस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । तदर्थ समितिका अध्यक्ष प्रदीप

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित मार्चको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका साथै अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुको अनुहारमा थोरै भएपनि चमक ल्याएको छ

पहिलो असफल प्रयासपछि प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरु दोश्रोपटकमा अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासविरुद्ध प्रतिनिधिसभाबाट महाभियोग लगाउन सफल भएका छन् । प्रतिनिधिसभाबाट मंगलबार झिनो मतले महाभियोग पारित भएको हो । उनलाई

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाइन्स डेको प्रसंगमा

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट

रक्तदानमार्फत ६ सयभन्दा बढीको जीवन बचाएर र सामाजिक सेवामा डोनेशनबाटमात्र ५० हजार डलरभन्दा धेरै नगद खर्चेर आफूले अमेरिकामा आत्मदाह गरेका मैनालीको दाहसंस्कारका लागि गोफण्डमीमा फण्डरेज सुरु गरिएको छ । ग्रेटर

मार्क जुकरबर्गले इन्स्टाग्राममा आफ्नो परिवारको एउटा फोटो शेयर गरे, त्यसमा उनले आफ्नो बच्चाहरूको अनुहार इमोजीहरूले ढाकेर पोष्ट गरे । जुकरबर्गको पोष्टको केहीले तुरुन्तै आलोचना गरेका थिए । किनभने उनी आफैले

न्युयोर्क सिटीमा हिमपात जारी रहँदा सिटीले दुई वर्षमा सबैभन्दा ठूलो हिमआँधी अनुभव गर्नसक्ने पूर्वानुमान गरिएको छ । न्युयोर्कवासीहरू आज बिहान उठ्दा उनीहरुको झ्यालहरू बाहिर सेतो कम्बलले ढाकिन सुरु भएको थियो

अमेरिकी ग्रिनकार्डवाहक अमेरिकावाहिर यात्रा गर्दा एकैपटकमा ६ महिनाभन्दा बढी बाहिर बसेमा अमेरिकी नागरिकता लिने बेलामा समस्या हुनसक्ने युएससीआईएसले स्पष्ट पारेको छ । युएससीआईएसले एकपटकमा ६ महिनाभन्दा बढी अमेरिकाबाहिर बसेमा ग्रिनकार्डवाहकले
KHASOKHAS