
स्थिति समायोजनको लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नेहरुलाई उक्त आवेदनका साथमा मेडिकल तथा खोप रिपोर्ट समेत पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । आई ४८५ आवेदनका साथमा नै मेडिकल

एक भुलक्कड यात्रुले न्युयोर्कको लङ आइल्याण्ड रेल रोडमा ट्रेनभित्र ३० हजार डलर नगदको झोला छोडेपछि उक्त रकम ती यात्रुलाई फिर्ता गराउन अधिकारीहरु सफल भएका छन् । सहायक कन्डक्टर क्रिस्टोफर नोसिटोले

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मार्चमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको

पहिले अमेरिकाबाट ५ पटक देशनिकालका गरिएका एकजना कागजपत्रविहिन आप्रवासीले चलाएको ट्रकको ठक्करबाट टेक्सासमा एक १० वर्षीय बालकको मृत्यु भएपछि चालकविरुद्ध अभियोग दर्ता गरिएको छ । बालकलाई ठक्कर दिएपछि चालक घटनास्थलबाट

महामारी पछि पहिलो पटक अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले ३७ लाखलाई संकलन पत्र पठाउँदैछ। तर यो पत्रको अर्थ तपाईमा अडिटमा पर्नुभएको भन्ने होइन । स्वचालित रिमाइन्डर सूचनाहरू जनवरीमा पुन पठाउन

अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे

अमेरिकामा आगामी मंगलबार खोलिने मेगा मिलियन ज्याकपट झण्डै ५ सय मिलियन डलर पुगेको छ । शुक्रबार राति पाँचवटा सेतो बल र एउटा रातो मेगाबलसँग कुनै पनि टिकटहरू मेल नखाएपछि अब

न्युयोर्क सिटी मौसम पूर्वानुमानले यस क्षेत्रमा शुक्रबार रातिदेखि शनिबारसम्म अर्को हिउँआँधी आउने देखाएको छ । जसले उत्तरी न्युजर्सी, लङ आइल्याण्ड र न्युयोर्क सिटीमा २ देखि ३ इन्च हिउँ ल्याउने अनुमान

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बढी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले पोभर्टी गाइडलाइन अपडेट गरेको

युएससीआईएसले मुद्रास्फीति समायोजन गर्न भन्दै शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । गैरआप्रवासी कामदारका लागि आई १२९, रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४०, गैर आप्रवासी स्थीति परिवर्तन वा थपका
KHASOKHAS