
सिड्नीको एक मलमा एक आक्रमणकारीले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई शनिबार बोण्डाई क्षेत्रमा प्रहरीले गोली हानी मारेको छ । चक्कु प्रहारको घटनापछि घटनास्थलबाट सयौंको भागदौड

अष्ट्रेलियाले आगामी दुईबर्षमा अध्यागमन आधा घटाउने योजना अन्तरगत विद्यार्थी भिसामा कडाई गर्ने नियम ल्याएको छ । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको आवश्यकताहरु परिमार्जन गरेपछि मार्च २३ पछि पेश गरिएका विद्यार्थी भिसा

एक वरिष्ठ रिपब्लिकन सांसदले कागजपत्रविहीन आप्रवासीहरूलाई अमेरिकामा उडान गर्न प्रतिबन्ध लगाउने बिल संसदमा ल्याउन लागेका छन् । प्रतिनिधिसभामा होमल्याण्ड सेक्युरिटी कमिटीका अध्यक्ष रिपब्लिकन सांसद मार्क ग्रीनले बाएइडेन प्रशासनबाट ल्याइएका अध्यागमनका

बिहीबारदेखि बेलायत सरकारले पारिवारिक भिसामा आफ्ना आफन्तहरूलाई स्पोन्सर गर्न चाहने बेलायती नागरिकहरू र त्यहाँका बासिन्दाहरूको लागि आवश्यक न्यूनतम आम्दानीको मापदण्डमा उल्लेखनीय बृद्धि गरेको छ। नयाँ तलब थ्रेसहोल्ड ५५ प्रतिशतले बढेको

बेलायतको वेष्ट मिडल्याण्डको टिप्टनमा बेड बनाउने कारखानामा अध्यागमनको छापामा १२ जना भारतीयहरु पक्राउ परेका छन् । भिसाका शर्तहरु उल्लंघन गर्दै गैरकानुनी रुपमा काम गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिराशतमा लिइएको

युएससीआईएसले ग्रिनकार्ड लगायतका आवेदनका सन्दर्भमा लकबक्स स्थानहरुमा प्राप्त हुने आवेदनहरुको संख्यामा अत्याधिक बृद्धि भएको जनाएको छ । जसको कारणले गर्दा रिसिप्टहरु जारी हुनमा केही ढिलाई भइरहेको युएससीआईएसले प्रष्ट पारेको छ

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित मे महिनाको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड मे पनि करेन्ट हुने भएको छ । अर्थात् मे महिनामा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक १४ सय थप गरिएको छ । मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्ने भएकोमा

पश्चिम फिलाडेल्फियामा बुधबार दिउँसो इदको कार्यक्रममा गोली चल्दा ३ जना व्यक्तिहरू घाइते भएका छन् । करिब १ हजार व्यक्तिहरु उपस्थित भएर रमजानको अन्त्य मनाइरहँदा गोली चलेको हो । प्रहरीका अनुसार
KHASOKHAS