
नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । ९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५०

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन,

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेट्नेछ। यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण हो । दिउसो ३ बजेर १५ मिनेटदेखि

अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सरगर्नका लागि स्पोन्सरकर्ताको आम्दानीको पोभर्टी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ । त्यस्तै आर्थिक सहायताको घोषणा फर्म आई १३४ भर्नका लागि पनि आम्दानीको स्तर पोभर्टी गाइडलाइनको १०० प्रतिशत

नेपालीहरुले अमेरिकाको भिजिटर भिसा अत्यन्तै कम पाएको भन्दै सामाजिक सञ्जालहरुमा हालै देखिएका केही भिडियोहरु र पोष्टहरुमा सत्यता देखिएको छैन । हालै योबारेका केही पोष्ट र भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका

न्युयोर्क सिटीमा वसन्त ऋतु फेरि आएको छ । यस क्षेत्रका चेरीका फूलहरू फेरि फुलेका छन्। न्युयोर्क सिटीका पार्कमा लगभग ६ हजार चेरीका रूखहरू रहेका छन् भने स्ट्रीटहरुमा ३४ हजार भन्दा

न्युयोर्क सिटीमा शुक्रबार विहान १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता झण्डै २९ वटा पराकम्पहरु गएको युएस जिओलोजिकल सर्भेले रेकर्ड गरेको छ । तीमध्ये सबैभन्दा ठूलो

न्युयोर्कमा निशुल्क स्वास्थ्य सेवा मेडिकेडको विस्तार गरिएको छ । जस अन्तरगत अब ६५ बर्ष वा सोभन्दा माथिका उमेरका न्युयोर्कबासीहरु जुनसुकै अध्यागमन स्टाटस भएको भएतापनि निशुल्क स्वास्थ्यविमा मेडिकेडका लागि योग्य हुनेछन्

दूतावासमा छापा मारेपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । भ्रष्टाचारको आरोप लागेपछि मेक्सिकन दूतावासमा राजनीतिक शरण लिइरहेका इक्वेडरका पूर्व उपराष्ट्रपतिलाई पक्राउ गर्न इक्वेडरको प्रहरी मेक्सिकन दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका

मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ । तर यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव नगरेको जनाइएको
KHASOKHAS