
४ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । तर न्युयोर्कबासीहरुले आफ्ना नियमित गतिविधिहरु जारी राख्न सक्ने अलर्टमा उल्लेख गरिएको

न्युयोर्क सिटी क्षेत्रमा आज आएको भूकम्प १४० बर्षको इतिहासमा सबैभन्दा ठूलो भएको जनाइएको छ । कोलम्बिया युनिभर्सिटीको तथ्यांक अनुशार सन् १८८४ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २

न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११

न्युयोर्क सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । १० बजेर २३ मिनेटमा उक्त धक्का महसुस गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको

क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो

ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने युएससीआईएसले घोषणा गरेको छ । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट

अमेरिकामा म्याद सकिएका निश्चित प्रकारका वर्क परमिटको अवधि स्वतः ५४० दिन थप्ने नियम युएससीआईएसले घोषणा गरेको छ । आगामी सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तयारी गरिएको अस्थायी अन्तिम नियमले म्याद

न्युयोर्क सिटी क्षेत्रमा हिंस्रक आँधीबेहरी र चट्याङले रुख र बिजुलीका लाइन ढाल्दा कम्तिमा १ को मृत्यु भएको छ । अर्मोन्कमा कारमा रूख ढलेर लागेपछि एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब योग्य प्रयोगकर्ताहरुले अहिले रकम पठाएर पछि तिर्नसमेत पाउने भएका छन् । अर्थात् आफूसँग रकम नभएको बेला पनि

ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय हुन लाग्ने औषत अवधिबारे युएससीआईएसले नयाँ फ्याक्ट सिट जारी गरेको छ । जसमा केही आवेदनका सन्दर्भमा युएससीआईएसले छिटो निर्णय प्रदान गर्नमा अर्थात् आवेदनबारे निर्णय गर्ने समय
KHASOKHAS