
अप्रिल १ देखि लागु हुनेगरी युएससीआईएसले निश्चित प्रकारका रोजगारमा आधारित ग्रिनकार्ड आवेदनको फाइलिङ ठेगाना परिवर्तन गरेको छ । रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५

अप्रिल १ देखि अमेरिकी नागरिकता आवेदन एन ४०० मा विभिन्न ५ वटा परिवर्तनहरु भएका छन् । नागरिकता आवेदन एन ४०० को अपडेटेड भर्सन अप्रिल १ पछि उपलब्ध भइसकेको छ ।

अब अप्रिल फूलका दिनमा अमेरिकामा खोलिने पावरबल लोटरी झण्डै १ बिलियन डलरको नजिक पुगेको छ । अब यो खेलको इतिहासमा पाँचौं सबैभन्दा ठूलो ज्याकपट र यस वर्षको सबैभन्दा ठूलो पावरबल

कागजपत्रविहिन आप्रवासीलाई अमेरिकी कानुनको लुपहोल प्रयोग गर्न उक्साउने टिकटकरलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले पक्राउ गरेको छ । भेनेजुएलाका ती आप्रवासी ओहायोबाट पक्राउ परेका छन् । उनले अमेरिकामा अन्य कागजपत्रविहिन आप्रवासीहरूलाई

अप्रिल ८ को सूर्यग्रहणका लागि तयारीहरू जारी रहँदा न्युयोर्कको जेलहरू दिनभरका लागि लकडाउन गरिने भएको छ । न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ करेक्सन एण्ड कम्युनिटी सुपरभिजनले अप्रिल ८ का लागि लगभग

अमेरिकाको इन्डियाना राज्यको डाउनटाउन इन्डियानापोलिसमा शनिबार राति भएको गोलिकाण्डमा १२ देखि १७ वर्षका कम्तीमा सातजना घाइते भएका छन् । ठूलो समूह भेला भएको स्थानमा गोली चलेको प्रहरीले जनाएको छ ।

शनिबार न्युयोर्क सिटीमा दिनदहाडै २ बर्षका बालकमाथि गोली प्रहार भएको छ । शनिबार ब्रोन्क्समा गोली चल्दा एक २ वर्षीय बालकलाई चोट लागेको हो । बालकलाई दिउँसो १ बजेर ४५ मिनेटमा

केही भेराइजन ग्राहकहरूले हुलाकमा अप्रत्याशित रुपमा पत्र वा पोष्टकार्ड प्राप्त गर्नसक्छन् । एउटा मुद्दामा भेराइजनले १ सय मिलियन डलरको सम्झौता गरेपछि उक्त सम्झौताको भागको रूपमा ग्राहकहरुले केही रकम प्राप्त गर्नेछन्

न्युयोर्क सिटीमा वसन्त ऋतु फेरि आएको छ । यस क्षेत्रका चेरीका फूलहरू फेरि फुलेका छन्। न्युयोर्क सिटीका पार्कमा लगभग ६ हजार चेरीका रूखहरू रहेका छन् भने स्ट्रीटहरुमा ३४ हजार भन्दा

अप्रिल ८ मा अमेरिकामा खग्रास सूर्यग्रहण देखिनेछ । सन् २०२४ को सबैभन्दा रोचक खगोलीय घटना आउन लाग्दा राज्यहरू सम्भावित अवरोधहरूको लागि तयारी गरिरहेका छन् । अप्रिल ८ मा मेक्सिको, अमेरिका
KHASOKHAS