Author: खसोखास अमेरिका ब्यूरो

न्युजर्सीका नेपाली दम्पत्तिको फाउण्डेशनले गरिब विद्यार्थीलाई सघाउन होस्टेल खोल्दै

अमेरिकाको न्युजर्सी निवासी नेपाली व्यवसायी दम्पत्ति राजेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठले स्थापना गरेको राजेन्द्र अन्जना फाउण्डेशनले पर्वतमा सिमान्तकृत विद्यार्थीलाई सघाउन एआरसी होम खोल्ने घोषणा गरेको छ । फाउन्डेसनले पर्वत जिल्लाको

न्युयोर्कमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध डोजोलाई १० पदक

न्युयोर्कमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीआवद्ध आईएमए निहोन करातेका खेलाडीहरुले १० पदक जित्न सफल भएका छन् । २०२४ ईजिएन मार्शल आर्ट्सको आयोजनामा सिटी युनिभर्सिटी अफ न्युयोर्कको स्पोर्ट्स हलमा सम्पन्न

traffic lights on a busy street
न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई अब १५ डलर शुल्क, जुनदेखि लागु

मेट्रोपोलिटन यातायात प्राधिकरणले राष्ट्रको पहिलो भीड मूल्य निर्धारण योजनालाई अनुमोदन गरेपछि न्यूयोर्क सिटीका चालकहरू म्यानहट्टनको केन्द्रीय व्यापार डिस्ट्रिक्टमा प्रवेश गर्न नयाँ शुल्क तिर्नुपर्ने नियमको नजिक पुगेका छन् ।  न्युयोर्कको म्यानहटनका

100 US dollar banknote
न्युजर्सीका व्यक्तिले जिते १ दशमलव १३ बिलियन डलरको मेगा मिलियन ज्याकपट

अमेरिकामा मंगलबार राती खोलिएको १ दशमलव १३ बिलियन डलरको मेगा मिलियन ज्याकपट न्युजर्सीका व्यक्तिले जितेका छन् । टिकट न्युजर्सीको मोनमाउथ काउन्टीमा बेचिएको थियो । यो खेलको इतिहासमा पाँचौं सबैभन्दा ठूलो

बाल्टिमोर पुल भत्किदा हराएका ६ जना जीवित भेटिने आशा सकिएपछि खोजी र उद्धार कार्य समाप्त

कोस्ट गार्डले बाल्टिमोरको फ्रान्सिस स्कट की पुल भत्किँदा हराइरहेका छ जनाको खोजी र उद्धार कार्य समाप्त गरेको छ। यी मध्ये कुनै पनि व्यक्ति अझै जीवित भेट्टाउन सक्ने आशा नभएपछि खोजी

अमेरिकामा आज खोलिने मेगा मिलियन लोटरी १ दशमलव १३ बिलियन डलर

अमेरिकामा आज खोलिने मेगा मिलियन ज्याकपट १ दशमलव १३ बिलियन डलर पुगेको छ । अब यो खेलको इतिहासमा पाँचौं सबैभन्दा ठूलो ज्याकपट र यस वर्षको सबैभन्दा ठूलो मेगा मिलियन ज्याकपट

focus photography of person counting dollar banknotes
न्युयोर्कमा मध्यम बर्गमा पर्न बार्षिक आम्दानी कति हुनुपर्छ? अन्य राज्यमा कति?

एउटा नयाँ अध्ययनले अमेरिकाको न्युयोर्कमा चार जनाको परिवारलाई मध्यम वर्ग मानिन आवश्यक न्यूनतम वार्षिक आम्दानी हुनुपर्ने पत्ता लगाएको छ । सन् १९६०, १९७० र १९८० को दशकको तुलनामा मध्यम वर्गले

पानी जहाज ठोक्किएपछि बाल्टिमोरको डेढमाइल लामो पुल ध्वस्त, गभर्नरबाट संकटकालको घोषणा

बाल्टिमोरको फ्रान्सिस स्कट की पुलमा कन्टेनर पानी जहाज ठोक्किएपछि ध्वस्त भएको छ । उद्धारकर्मीहरूले धेरै व्यक्ति र सवारी साधनहरू पानीमा खसेको जनाएका छन् । अधिकारीले १ दशमलव ६ माइल लामो

न्युयोर्कको क्वीन्समा गलत ठाउँमा रोकेको गाडी हटाउन खोज्दा प्रहरी अधिकारीको गोली हानी हत्या

न्युयोर्क सिटीका प्रहरी अधिकारीमाथि सोमबार साँझ क्वीन्समा ट्राफिक स्टपको क्रममा गोली हानी हत्या गरिएको छ । तीनबर्षदेखि न्युयोर्क प्रहरीमा कार्यरत प्रहरी अधिकारी जोनाथन डिलर प्रहरीको सामुदायिक प्रतिक्रिया टोलीमा रहेका थिए

अमेरिकाको कामदार भिसाको लोटरी भर्ने अवधि समाप्त, मार्च ३१ मा नतिजा, भिसा प्रकृया अप्रिल १ बाट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि समाप्त भएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म बनाइएको थियो । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com