
अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीका लागि दर्ता अवधि मार्च २५ सम्म थप गरिएको छ । यो अवधि मार्च २२ बाट तीनदिन थपेर मार्च २५ को मध्यान्ह १२ बजेसम्म

न्युयोर्कमा बढ्दो सुकुम्बासी समस्याको बारेमा व्यापाक समाचारहरु आएपछि केही सांसदहरूले यसबारे कदम चालेका छन् । जस अनुशार घर कब्जा गरेका सुकुम्बासीलाई घरवेटीले हटाउन सहज हुने बिल न्युयोर्क राज्य संसदमा पेश

एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनले मुद्दा दायर गरेको छ, यो मुद्दामा अमेरिकाका विभिन्न १६ वटा राज्यहरु र वासिंटन डिसीले पनि साथ दिएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले

अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसमा अनलाइनबाट सहजै अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिन्छ । युएससीआईएसले सेवाग्राहीहरु, वकिलहरू, र मान्यता प्राप्त प्रतिनिधिहरूका लागि युएससीआईएसको सम्पर्क केन्द्रमा फोन नगरीकन स्थानीय फिल्ड अफिसमा अप्वाइन्टमेन्टका लागि अनुरोध

न्युयोर्कको क्वीन्समा १ मिलियन डलरको घर कब्जा गरेर बसेका सुकुम्बासीहरुलाई निकाल्न खोज्दा घरवेटी नै पक्राउ परेका छन् । सुकुम्बासीहरूको समूहलाई बाहिर राख्न आफ्नो घरको ताला परिवर्तन गर्न खोजेपछि प्रहरीले घरवेटीलाई

अमेरिकाको ओहायोमा १६ महिनाकी छोरीलाई घरमा एक्लै छाडेर १० दिनका लागि घुम्न जाँदा बालिकाको मृत्यु भएपछि बालिकाकी आमालाई बच्चाको हत्यामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ । बालिकालाई घरमा एक्लै

बस कम्पनी रोडरनर चार्टर्सले बुधबार टेक्सासबाट न्युयोर्क सिटी र वरपरका क्षेत्रहरूमा आप्रवासीहरूलाई ढुवानी गर्न रोक्न सहमत भएको । न्युयोर्क सिटीले बस कम्पनीहरुविरुद्ध हालेको मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सहमति भएको

बाइडेन प्रशासनले बुधवार अमेरिकाको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण जलवायु नियमहरू मध्ये एक जारी गरेको छ, जसले अमेरिकामा बेचिने नयाँ यात्रुवाहक कारहरू र हलुका ट्रकहरू सन् २०३२ सम्ममा सबै इलेक्ट्रिक वा हाइब्रिडहरू

मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुशी दिवसका अवशरमा विश्वका खुसी देशबारे सन् २०२४ को ग्यालप वर्ल्ड रिपोर्ट रिपोर्ट सार्वजनिक गरिएको छ । जसले आफै रिपोर्ट गरिएको खुशीको स्तरको आधारमा देशहरूको वर्गीकरण

एक संघीय पुनरावेदन अदालतले मंगलबार राति टेक्सासको विवादास्पद अध्यागमन कानून कार्यान्वयन गर्नमा अस्थायी रोक लगाएको छ । सर्वोच्च अदालतले राज्यलाई कानून लागू गर्न सुरु गर्ने बाटो खाली गरेको केही घण्टा
KHASOKHAS