Author: खसोखास अमेरिका ब्यूरो

person holding space gray iPhone 7
आईफोनमा सुन्तला रंगको थोप्लो देख्नुभएमा सावधान रहन चेतावनी

यदि तपाइँ आईफोन प्रयोग गर्नुहुन्छ भने तपाइँले कहिलेकाहीँ तपाइँको स्क्रिनको शीर्षमा साना थोप्लाहरू देख्नुभएको हुन सक्छ। तिनीहरूको वास्तवमा विशिष्ट अर्थ रहेको छ । तपाईले आफ्नो आईफोनको नेटवर्क संकेत नजिक सुन्तला

टेक्सासले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्न पाउने, सर्वोच्चले खोल्यो बाटो

सर्वोच्च अदालतले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्ने टेक्सासको कडा कानून कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । बाइडेन प्रशासनको अनुरोधलाई अस्वीकार गर्दै सर्वोच्च अदालतले मंगलबार टेक्सासको कडा कानुनका पक्षमा निर्णय गरेको हो

विनाभिसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्दा एकबर्षमा ८२४ नेपालीलाई पक्राउपछि हिराशतमा

दलाललाई मोटो रकम बुझाएर विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नखोज्दा आर्थिक बर्ष २०२३ मा ८२४ जना नेपालीहरुलाई पक्राउ गरेर अध्यागमन हिराशतमा राखिएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको तथ्यांक

शिकागो नदी नै हरियो बनाइने र परेडका साथ धुमधामले मनाइने ‘सेन्ट प्याट्रिक’ डे के हो ?

सेन्ट प्याट्रिक डे आयरल्याण्डका संरक्षक सेन्ट प्याट्रिकको सम्झनामा मनाइन्छ। क्रिस्चियन धर्मलाई आयरल्यान्डमा ल्याएका सेन्ट प्याट्रिकको सम्झनामा मनाइने यो धार्मिक पर्व लगभग विश्वव्यापी उत्सव बनेको छ, र अमेरिकामा धूमधामका साथ मनाइन्छ।

aerial view of city buildings during daytime
भाडाका बस्नेहरुका लागि अमेरिकाका सबैभन्दा सस्ता ५ शहरहरू

अमेरिकाका विभिन्न शहरहरुमा भाडादर उच्च भएपछि भाडामा बस्नेहरुले घरभाडाका लागिमात्र ठूलो रकम खर्च गर्नु परिरहेको छ । यो अवस्थामा भाडामा बस्नेहरुका लागि कुन शहरहरु सस्ता छन् भन्नेबारे जिज्ञासा हुनसक्छ वा

कीर्तिमानी मतदानका साथ रुसको चुनावमा भारी मतले पुटिन विजयी, विपक्षीले ल्याए ४ प्रतिशत मत

rराष्ट्रपति भ्लादिमिर पुटिनले आइतवारको रूसको चुनावमा सोभियत पछिको कीर्तिमानी जित हासिल गरेका छन् । यो जीतपछि सत्तामा आफ्नो पकड बलियो बनाउदै उनले आफ्नो एकल शासन विस्तार गर्ने भएका छन् ।

अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा हुने मिथिला महोत्सवमा मिथिला कला प्रदर्शन गरिने

मिथिला सेन्टर युएसएको आयोजनामा आगामी अप्रिल १४ देखि २० सम्म न्युयोर्क सिटीमा मिथिला महोत्सव अमेरीका आयोजना गरिने भएको छ । मिथिला कला र संस्कृतिको प्रवर्द्धन तथा प्रदर्शनका साथै मिथिला कलाको

युएससीआईएसको गल्तीले बायोमेट्रिक दिने आवेदक समस्यामा, सूचना बोकेर सर्पोट सेन्टरमा जान सुझाव

विभिन्न अध्यागमन प्रक्रियाहरूका लागि युएससीआईएस समक्ष आवेदन दिएका ठूलो संख्याका आवेदकहरूले आवश्यक बायोमेट्रिक अपोइन्टमेन्टहरूको समयतालिकामा समस्याको सामना गरेपछि युएससीआईएसले यसलाई सम्बोधन गरेको छ । कैयन आवेदकले आफ्नो बायोमेट्रिक अपोइन्टमेन्ट सूचनाहरू

पेन्सिलभेनियामा सौतेनी आमा, बहिनी र पत्नीको हत्यापछि कारज्याक गरेर बन्दुकधारी हिराशतमा

शनिबार बिहान पेन्सिलभेनियाको फल्स टाउनशिपमा तीन महिलाको हत्या गरेपछि भागेको  बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त व्यक्तिलाई हिराशतमा लिइएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । संदिग्ध

gray wooden house
अमेरिकामा अब घर किनबेचमा रियल्टरले पाउने ६ प्रतिशत कमिशन खारेज, घर किन्दा अब थोरै लागत

अमेरिकामा अब घर किनबेचमा रियल्टरले ६ प्रतिशतसम्म कमिशन पाउने प्रावधान अब समाप्त भएको छ । नेशनल एसोसिएसन अफ रियल्टर्स अब घर जग्गा एजेन्टहरूलाई क्षतिपूर्ति दिने तरिका परिवर्तन गर्ने राष्ट्रव्यापी सम्झौता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com