Author: खसोखास अमेरिका ब्यूरो

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदै

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिलमा आज प्रतिनिधिसभामा मतदान हुँदैछ । ह्वाइट हाउसको समर्थन प्राप्त भइसकेको यो बिल प्रतिनिधिसभाबाट पारित भइहाले पनि सिनेटबाट पारित हुने नहुने निश्चित छैन । विगतमा

अमेरिका आवतजावतमा रिपोर्ट नगरी १० हजार डलरभन्दा बढी नगद बोके जफत, जरिवाना र पक्राउसम्म

धेरै मानिसहरू प्रायः १० हजार डलरभन्दा बढी नगद बोकेर यात्रा गर्दैनन् । क्रेडिट कार्ड र डेबिट कार्डमा धेरैजसो कारोबार हुने भएकाले नगद बोक्ने प्रचलन कम हुँदै गएको छ । तर

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खोल्ने दिन वेवसाइटमा घोषणा गर्ने

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खुलाउने दिन अब महावाणिज्यदूतावासको वेवसाइटमार्फत नै घोषणा गर्ने भएको छ । अप्वाइन्टमेन्टको स्लटहरु खुलेको केही दिनमा नै बुक भइसक्ने भएकाले कतिपय सेवाग्राहीले पासपोर्ट आवेदनका

कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्ने टेक्सासको कडा कानून कार्यान्वयनको रोक सोमबारसम्म थप

सर्वोच्च अदालतले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्ने टेक्सासको कडा कानून कार्यान्वयनको रोक सोमबारसम्म थपेको छ । सर्वोच्च अदालतले मंगलबार टेक्सासको विवादास्पद अध्यागमन कानूनको कार्यान्वयनमा अस्थायी रोकन विस्तार गरेको हो । सर्वोच्चले

ग्रिनकार्डहुनेका दम्पत्ति र बच्चाको भिसा प्रतिक्षा अवधि ३ महिना कम, अर्को महिना ६ महिना घट्नसक्ने

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित अप्रिलको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका अनुहारमा थोरै चमक ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति

महावाणिज्यदूतावास न्युयोर्कबाट पासपोर्ट आवेदनका लागि अप्वाइन्टमेन्ट कसरी लिने?

नेपाली दूतावासहरु र महावाणिज्यदूतावासहरुमा पासपोर्टका लागि आवेदन दिने क्रममा लाइभ इन्रोलमेन्टका लागि अप्वाइन्टमेन्ट पाउन मुस्किल हुने गुनासो सेवाग्राहीहरुको छ । उपलब्ध अप्वाइन्टमेन्टका स्लटहरुको तुलनामा पासपोर्टका लागि आवेदन दिन चाहनेहरुको संख्या

कस्तो फिल्म हो सातवटा विधामा ओस्कर अवार्ड जितेको ओपनहाइमर ?

चर्चित हलिउड फिल्म ओपनहाइमरले उत्कृष्ट चलचित्र सहित सातवटा विधामा ओस्कर अवार्ड जितेको छ । अणु बम निर्माताको ऐतिहासिक घटनामा आधारित चलचित्र ओपनहाइमरले ९६औँ एकेडेमी अवार्ड समारोहमा उत्कृष्ट चलचित्रका साथै उत्कृष्ट

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट, अन्य श्रेणीमा सकारात्मक हलचल

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड अप्रिलमा पनि करेन्ट हुने भएको छ । सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नभएकोमा त्यसपछि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट हुँदै आएको

७१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा मे मा करेन्ट, १२ सयभन्दा धेरैले पाइसके भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक ११ सय थप गरिएको छ । जस अनुशार अब मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा

white and brown analog wall clock at 10 00
अमेरिकामा २३ घण्टाको मार्च १०, गएराती बजेन २, घडी मिलाउनुभयो त ?

तपाईले आज घडी मिलाउन विर्सनुभएको त छैन ? अमेरिकामा आज विहान अर्थात् गएराती १ घण्टा समय कम भएको छ । अर्थात् पूर्वीय समय अनुशार आज विहान १ बजेर ५९ मिनेट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com