
बाइडेन प्रशासनले चुनाव अघि १० लाख कागजपत्रविहीनलाई ग्रिनकार्ड दिने योजनाबारे विचार गरिरहेको जनाइएको छ । ह्वाइट हाउसले अमेरिकी नागरिकसँग विवाह गर्नुअघि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका १० लाखभन्दा बढीलाई देश

न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागेकी छिन् । उनको शव अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इभा इभान्सले कुनै

चिनिया कम्पनी बाइटडान्सले टिकटक नबेचे अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । यो कानून अन्तरगत अमेरिकामा टिकटक चलाउनका लागि अब २७० दिन अर्थात् झण्डै ९

अमेरिकाले नेपालबारेको मानव अधिकारसम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । विश्वब्यापी मानवअधिकार रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपालबारेको रिपोर्ट पनि सार्वजनिक गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अमेरिकाका विभिन्न

चिनिया कम्पनी बाइटडान्सले १२ महिनामा टिकटक नबेचे अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट ३६० मतका साथ पारित भएको यो बिल सिनेटबाट गएराती ७९ मतका

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा चलिरहेको न्युयोर्कको अदालत नजिकै एकैव्यक्तिले आफैमाथि आगो लगाएका छन् । डोनाल्ड ट्रम्पविरुद्धको आपराधिक मुद्दाको लागि जुरीहरु छानिने क्रममा लोअर म्यानहट्टनको अदालत नजिकै शुक्रबार दिउँसो एक

न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइड हाइट्समा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक कैयन विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको छ । प्रदर्शनमा उत्रिएका कम्तिमा तीन विद्यार्थीहरुलाई निलम्बन गरिएको छ, जसमा मिनिसोटाका सांसद इल्हान ओमारकी

सोमबार न्युयोर्कमा प्रदर्शनकारीहरुले अमेरिकाको झण्डा जलाएको दृश्य भाइरल भयो । अमेरिकाभित्रै अमेरिकाको झण्डा जलाउनेहरु को हुन् ? यसबारे धेरैको जिज्ञासा हुनसक्छ । उनीहरुले अमेरिकाको झण्डामात्र जलाएनन्, कैयन देशहरुले आतंककारीको सूचीमा

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आफ्नो ट्याक्स फाइलको कागजात सार्वजनिक गरेका छन् । ट्याक्स फाइल गर्ने अन्तिम मितिमा जारी गरेको संयुक्त ट्याक्स रिटर्न अनुसार बाइडेन दम्पत्तिले

न्युयोर्क सिटीमा मुसाको पिसाबबाट मानिसमा लेप्टोस्पाइरोसिस नामको संक्रमणका धेरै मामिलाहरु रिपोर्ट गरिएपछि न्युयोर्क सिटीको हेल्थ एण्ड मेन्टल हाइजिन डिपार्टमेन्टले स्वास्थ्य सल्लाह जारी गरेको छ। विभागका अनुसार २०२३ मा न्युयोर्क सिटीमा
KHASOKHAS