
भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । आइतबारदेखि नै न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएपछि सोमबार समरकै जस्तो तातो हुनेछ । न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो

चालु आर्थिक बर्षको पछिल्लो चारमहिनाको तथ्यांक हेर्दा डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो देखिएको छ । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा

मार्चमा कुल २ हजार ९८ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा देखिएको छ । मार्चमा अमेरिकी दूतावास काठमाडौंलेमात्र १६९५ जनालाई

अब न्युयोर्कमा इन्टरनेट सेवा प्रदायकहरुले कम आम्दानी हुनेहरुलाई अत्यन्तै सस्तो दरमा इन्टरनेट सेवा उपलब्ध गराउनुपर्ने भएको छ । त्यसका लागि न्युयोर्कको कानुन कार्यान्वयनका लागि संघीय पुनरावेदन अदालतले शुक्रबार बाटो खोलिदिएको

अमेरिकाका विभिन्न राज्यमा सिटबेल्टबारे फरक फरक नियम रहेका छन् । अमेरिकाका ३३ वटा राज्यहरु र वासिंटन डिसीमा पछाडिको सिटमा बस्दासमेत सिटबेल्ट अनिवार्यरुपमा लगाउनुपर्ने नियम रहेको छ । कतिपय राज्यमा उमेरको

न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु हुने भएको छ । ६० स्ट्रीट र त्योभन्दा तल म्यानहटनमा प्रवेश गर्न प्राय सवारी साधनहरूले

यदि तपाईले भर्खरै आफ्नो अमेरिकी पासपोर्ट प्राप्त गर्नुभएको छ भने नीलो वा कालो मसीले हस्ताक्षर गर्न नविर्सनुहोला । तपाईले पासपोर्टमा हस्ताक्षर गरेपछिमात्र तपाइले उक्त पासपोर्टमा यात्रा गर्न सक्नुहुनेछ । अमेरिकी

ताजा सर्वेक्षण अनुशार बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकालाका पक्षमा देखिएका छन् । ह्यारिस पोलद्वारा गरिएको नयाँ एक्सियोस भाइब्स सर्वेक्षण अनुसार ५१ प्रतिशत अमेरिकनहरु कागजपत्रविहीनलाई अमेरिकाबाट सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा देखिएका

आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । यो सप्ताहन्तपछि न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएर समरकै जस्तो तातो हुने जनाइएको छ । न्युयोर्कवासीहरूले

आज शुक्रबार बिहान न्युयोर्क सिटीको ब्रोन्क्समा कुकुरले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको छ । आफैले पालेको कुकुरको आक्रमणमा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकारीहरूलाई बिहान ३
KHASOKHAS