Author: खसोखास अमेरिका ब्यूरो

रामगीता वाङ्मय मन्दिर अमेरिका-नेपालबाट तीन श्रष्टा एकसाथ पुरस्कृत

रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन श्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले  काठमाडौँको सर्वनाम नाटकघरमा समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी

क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र पेश

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा मंगलबार आयोजित समारोहमा पौड्यालले

अमेरिकाको कामदार भिसाको लोटरी दर्ता गर्नेहरु गतबर्षको तुलनामा ३ लाख कम

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको छ । आगामी आर्थिक बर्षको कामदार भिसा एचवान बीका लागि लोटरीमा प्रयाप्त आवेदनहरु प्राप्त

प्यालेष्टाइन समर्थकबाट कोलम्बिया युनिभर्सिटीको भवन कब्जा र तोडफोडको ह्वाइटहासबाट निन्दा

कोलम्बियामा रातभरको विरोध पछि प्यालेष्टाइन समर्थक प्रदर्शनकारीहरुले क्याम्पस भवनहरू कब्जामा लिएको घटनाको ह्वाइट हाउसले निन्दा गरेको छ । कोलम्बिया विश्वविद्यालयमा रातारात प्रदर्शनकारीहरूले विश्वविद्यालय भवन कब्जा गर्नु गलत भएको ह्वाइटहाउसले बताएको

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूबाट कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवन तोडफोड र कब्जा

न्युयोर्कको कोलम्बिया विश्वविद्यालयले एक हप्ता लामो विरोध प्रदर्शन शिविरमा संलग्न विद्यार्थीहरूलाई निलम्बन गर्न थालेपछि प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले कोलम्बिया विश्वविद्यालयको शैक्षिक भवनमा आक्रमण गरेर कब्जा गरेका छन् । प्रदर्शनकारीहरुले मंगलबार बिहान

मानव तस्करीको शिकार हुनेको भिसा प्रकृया प्रभावकारी बनाउन युएससीआईएसबाट अन्तिम नियम जारी

युएससीआईएसले मानव तस्करीको शिकार भएका पीडितहरूका लागि टी भिसा प्रक्रियालाई अझ प्रभावकारी बनाउने र लाभहरूमा अग्रिम पहुँच दिने लक्ष्य सहित नयाँ अन्तिम नियम ल्याएको छ । मंगलबार फेडरल रजिष्ट्ररमा प्रकाशित

अमेरिकाको भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे जान्न ३० दिने सुचना जारी

अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे सार्वजनिक प्रतिकृया जान्नका लागि ३० दिने सुचना जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयको उचित कार्यका लागि प्रस्तावित सूचना

CN tower, Canada
क्यानडामा मंगलबारदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई असिमित घण्टा काम गर्न नदिइने, अब हप्तामा २० घण्टामात्र

क्यानडाको अध्यागमन एजेन्सी आईआरसीसीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शैक्षिक सत्र चलिरहेको बेलामा समेत हरेक हप्ता असीमित घण्टा क्यानाडामा क्याम्पस बाहिर काम गर्न अनुमति दिने अस्थायी नीति अप्रिल ३० मंगलबार समाप्त हुने घोषणा

अमेरिकाको नर्थ क्यारोलिनामा ८ जना सुरक्षा अधिकारीमाथि गोली प्रहार, तीनजनाको मृत्यु

नर्थ क्यारोलिनाको शार्लोटमा भएको गोलीकाण्डमा ३ जना सुरक्षा युएस मार्शल टास्क फोर्सका अधिकारीको मृत्यु भएको छ भने अन्य ५ जना अधिकारीहरू घाइते भएका छन् । मृत्यु हुनेमा एक डेपुटी यूएस

अमेरिकामा पहिलो पटक एसाइलम फाइल गर्दा बयान र प्रमाणहरु पेश नगर्न सुझाव

युएससीआईएसको एसाइलम अफिस वा अध्यागमन अदालतमा शरण आवेदन फाइल गर्न आवश्यक कागजातहरूबारे फरक फरक वकिलहरूका फरक फरक धारणाहरु रहेका हुन्छन् । तर कानुन व्यवसायी ज्यासन जुबोले यसबारे महत्वपूर्ण सुझावहरु दिएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com