अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

युक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन: एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ

क्रिकेटका समर्थक भएपनि ट्याक्सी चालकले म्याक्सवेल र जम्पालाई चिन्न नसकेपछि… (भिडियो)

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल क्रिकेट जगतमा ठूलो नाम हो । ब्याटिङ र बलिङ दुवैबाट मैदानमा हलचल मच्चाउने म्याक्सवेलले विश्वभर आफ्नो क्षमता प्रमाणित गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाका लागि चमत्कार गर्नुबाहेक,

गान्धीको अंहिशाको सिद्धान्तबाट प्रभावित थिए ३९ बर्षमा गोली हानी मारिएका मार्टिन लुथर किङ जुनियर

जनवरी १५ । अमेरिकामा यो दिनलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । उनको जन्म जनवरी १५ मा भएपनि अमेरिकामा जनवरीको तेश्रो सोमबारलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ ।

‘आई ह्याभ अ ड्रीम’: मार्टिन लुथर किंगको २० औं शताब्दीको त्यो महान राजनीतिक भाषण

‘आई ह्याभ अ ड्रीम’ मार्टिन लुथर किंगको सबैभन्दा कडा र आमूल परिवर्तनकारी भाषण हो । उनले त्यतिबेला के भनेका थिए भन्ने कारणले होइन, त्यसबेलादेखि अमेरिका कसरी परिवर्तन भएको छ भन्ने

आज अमेरिकामा मार्टिन लुथर किंग डे मनाइदै, को हुन् मार्टिन लुथर किंग जुनियर?

आज अमेरिकामा मार्टिन लुथर किंग जुनियर दिवस । आज सन् १९६४ मा नोबेल शान्ति पुरस्कार जित्ने नागरिक अधिकार नेताको जन्मदिन मनाउने राष्ट्रिय छुट्टी हो। अहिंसात्मक प्रतिरोधको सन्देश प्रचार गर्दै रेभ

सुडानमा युद्धबाट ७४ लाख नागरिक बिस्थापित

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड

अमेरिकामा खतरनाक चिसो, तापक्रम शून्यभन्दा तल, कतै हिमपात, कतै उडानहरु रद्द

अमेरिकाको धेरैजसो ठाउँमा तापक्रम शून्यभन्दा तल झरेपछि लाखौं अमेरिकीहरूले खतरनाक चिसोको सामना गर्नु परेको छ । आर्कटिक आँधीले अमेरिकाको उत्तरपश्चिममा दशौं हजार ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध ल्याएको छ भने

इजराइल–हमास युद्धको १०० दिन : अहिलेसम्म कति मारिए ? कति बन्धक छन् ?

एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो । हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका

चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । शनिबार देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com