
अमेरिकी इमिग्रेशन तथा कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा ७७ दिन बिताएपछि इरानमा जन्मिएका ५२ वर्षे ग्रिन कार्डधारक रेजा ज़व्वार बुधबार रिहा भएका छन्। ज़व्वारले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो हिरासतलाई “अनावश्यक, अमानवीय

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तर आलोचना र महिनौँको आर्थिक बहसपछि केन्द्रीय बैंक ब्याजदर घटाउन सहमत भएको हो। फेडरल रिजर्भले आफ्नो प्रमुख ऋण दरलाई ०.२५ प्रतिशत

अस्ट्रेलियाले कार्बन उत्सर्जनमा ६२ प्रतिशतले कमी ल्याउने गरी लक्ष्य तय गरेको छ। प्रतिव्यक्ति उत्सर्जनका हिसाबले विश्वकै ठूला प्रदूषक राष्ट्रमध्ये अस्ट्रेलिया पनि एक हो। आगामी दशकमा अस्ट्रेलियाले सन् २००५ को स्तरको

अमेरिकाले बेलायतमा १५० बिलियन पाउन्ड लगानी गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमणका क्रममा अमेरिकाले यो लगानी प्याकेजको घोषणा गरेको हो। बेलायती सरकारले यसलाई “सबैभन्दा ठूलो व्यावसायिक सम्झौता”

अमेरिकामा भएको एक गोलीकाण्डमा ३ जना प्रहरी अधिकृतको मृत्यु भएको छ। घटनामा २ जना गम्भीर घाइते भएका छन्। पेन्सिलभेनिया राज्यमा भएको यस गोलीकाण्डमा तीन जना प्रहरी अधिकारीको मृत्यु र दुई

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले चार्ली कर्कको हत्यापछि राजनीतिक सङ्कट आउन सक्ने चेतावनी दिएका छन्। पेन्सिलभेनियामा आयोजित कार्यक्रममा बोल्दै ओबामाले आफू कर्कलाई व्यक्तिगत रूपमा नचिन्ने र उनका धेरै विचारसँग असहमत

प्रख्यात क्यानेडेली बाल लेखक रोबर्ट मुन्चले मेडिकली असिस्टेड डाइङ (चिकित्सकीय सहयोगसहितको मृत्यु) को अनुमति पाएका छन्। उनी डिमेन्सिया र पार्किन्सन रोगबाट पीडित छन्। उनको यो निर्णयबारे उनकी छोरी जुली मुन्चले

अमेरिकामा चागस रोग स्थानीय रूपमा फैलिन थालेको भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। चागस रोग चुम्बन किरा अर्थात् किसिङ्ग बग भनिने कीराद्वारा सारिने परजीवीका कारण लाग्ने रोग हो। यो घातक हुन

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी सङ्गठन र सबै श्रमिक सङ्घहरूले संयुक्तरूपमा यो मुद्दा दायर गरेका हुन्। उनीहरूका अनुसार ट्रम्प प्रशासनले क्यालिफोर्निया विश्वविद्यालयको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रख्यात पत्रिका न्यूयोर्क टाइम्सविरुद्ध १५ बिलियन अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने घोषणा गरेका छन्। सोमबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले न्यूयोर्क
KHASOKHAS