श्रोत केन्द्र

हरेक करदाताले पाउने १२ सय डलरबारे आईआरएसको सुचना

अमेरिकामा कोरोनाको महामारीका कारण हरेक करदाताले पाउने १२ सय डलरको चेकबारे आईआरएसले थप प्रष्ट पारेको छ । अधिकांश करदाताले अटोमेटिक रुपमा नै रकम पाउने आईआरएसले जनाएको छ । अधिकांश सिनियर,

कोरोनाबिरुद्ध अग्रमोर्चामा खटिरहेका ५० डाक्टरको न्युयोर्कबासीलाई ७ बुंदे सामुहिक खुल्लापत्र

न्युयोर्कका अस्पताल र स्वास्थ्यसंस्थाका इमर्जेन्सी रुपमा अग्रमोर्चामा रहेर कोभिड १९ बिरुद्ध लडिरहेका ५० जना चिकित्सकहरुले न्युयोर्कबासीलाई लेखेको खुलापत्रको मुख्य अंश हामीले खसोखासका पाठकका लागि अनुवाद गरेका छौं । १, यो

बाहिर निस्कन सक्नुभएन ? न्युयोर्कमा स्थानीय सरकारबाट निशुल्क खाना डेलिभरी

यदि तपाई न्युयोर्क सिटीमा बस्नुहुन्छ तर खाना लिनका लागि घरबाहिर जान नसक्ने अवस्था छ भने न्युयोर्क सिटीले अब तपाईकै घरमा खाना डेलिभरी गर्ने भएको छ । यदि तपाई घरबाहिर जान

काम गुमेपनि राज्यबाट पाउने बेरोजगारी विमाका लागि योग्य हुनुभएन ? नआत्तिकन यसो गर्नुहोस्

यदि तपाईले कोरोनाको महामारीका कारण काम गुमाउनुभएको छ भने संघीय सरकारबाट पाउने हप्ताको ६ सयसहित वेरोजगारी रकम प्राप्त गर्नुहुनेछ । तर तपाई त्यो रकम कसरी प्राप्त गर्ने भन्नेबारेमा अन्यौलग्रस्त हुनुहुन्छ

भिसा सकिएका नेपाली विद्यार्थी र भिजिटरको अवधि थपमा सहयोग गरिने

अमेरिकाबाट पढाई र भिसा सकिएर फर्कन लागेका तर ६० दिनको सहुलियत अवधिमा कोरोनाको महामारीका कारण फर्कन नसकेका नेपाली विद्यार्थीहरुको अमेरिकामा अवधि थप्न र गैरकानुनी उपस्थीति हुन नदिन मेरिल्याण्ड राज्य संसदमा

कोरोना प्रभावित नेपालीलाई परामर्श र सहयोग गर्न चाहनेले भर्नुहोस् नेपाल सरकारको यो फर्म

कोरोनाबाट विभिन्न किसिमले प्रभावित नेपाली समुदायलाई परामर्श र सहयोगको आवश्यकता पर्ने भएकोले सहयोग गर्न चाहने विभिन्न पेशा व्यवसायीहरूलाई आफ्नो विवरण पेश गर्न न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले आग्रह गरेको छ ।

तपाईले कति रकम पाउनुहुनेछ अमेरिकी सरकारबाट राहतमा, ३ सेकेण्डमा चेक गर्नुहोस् यसरी

अमेरिकी सरकारले अप्रिलको तेश्रोसातासम्म अमेरिकी करदातालाई राहतस्वरुप खातामा रकम पठाउने भएको छ । विगतमा ट्याक्स फाइल गरेका र आईआरएससँग डाइरेक्ट डिपोजिट विवरण भएकाहरुको खातामा नै रकम पठाइने छ । ७५

४ सय ३५ स्थानबाट सबै न्युयोर्कबासीका लागि निशुल्क खाना बाँड्न सुरु

न्युयोर्क सिटीका ४ सय ३५ स्थानबाट हिजोदेखि निशुल्क खाना बाँड्न सुरु गरिएको छ । यो सुविधा हिजोदेखि सबै न्युयोर्कबासीका लागि उपलब्ध गराइएको छ । हरेक बालबालिकाहरु र बयस्कहरुले एकदिनका लागि

नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म

नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म सार्वजनिक गरिएको छ । नेपाली महावाणिज्यदूतावास न्युयोर्कले अमेरिकामा रहेको नेपाली दूतावास, कन्सुलेट वा समुदायबाट सहयोग आवश्यक पर्ने कोरोना प्रभावितहरुलाई

कोरोना संक्रमित ३० प्रतिशतमा कुनै लक्षणनै नदेखिने, संक्रमण फैलाउनमा सबैभन्दा बढी घातक

कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com