नसुनिएका आवाज

खानेपानी नहुँदा स्थानीयवासीले गाउँ छोडे !

शुशिला रेग्मी / सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले । तर यो ज्वलन्त र यथार्थ उदाहरण हो, रामपुर नगरपालिका–१० को बालेपधेँरा, बाहुनडाँडा र

खोरमा थुनिएका दुई किशोरको उद्धार

गरिबीले पिरोलेको झमन बहादुर राना र सरस्वती राना दम्पत्तिको परिवारले आफना दुई छोराको उपचार गर्न नसकेर कुकुर थुन्ने खोरमा थुनेर राख्दै आएका थिए । बाध्यात्मक परिस्थितिका कारण आफ्नै सन्तान थुनेर

बन्दुक देखाएर छोरीको बलात्कार गर्ने बाबु पक्राउ

दाङमा एक किशोरी आफ्नै बाबुबाट पटक-पटक बलात्कृत हुने गरेको रहस्य खुलेको छ। दाङको पुन्धारा-१ सुन्दरखालका बाबु ‘ए’ ले १३ बर्षीया छोरी ‘बी’ लाई बलात्कार गर्ने गरेको उजुरीको आधारमा प्रहरीले बाबुलाई

‘बाँचे आधुनिक जनकपुर बनाउछु, मरे स्वर्गद्वारी लैजानु’

जनकपुरको जनक चोकमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का सह–संयोजक कलामुद्दिन राइन  आमरण अनसनमा बसेको १४ दिन पुरा भएको छ। जनकपुरलाई

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वर्ग जाने पुल

भूपिन/मलाई मानिसहरू हिँड्ने रूखजस्ता लाग्छन्, जो नहिँड्ने पुल तरेर कहाँ-कहाँ पुग्छन् र फर्किन्छन्। केही वर्ष भो, मेरो गाउँ बलेवा र कुश्मालाई जोड्ने ‘हिँड्ने-पुल’ तारमा झुन्डिएर कालीगण्डकीमाथि वारिपारि गरिरहेको। तारमा समस्या

चेलीलाई बेचबिखन गर्ने सञ्जाल राजधानीदेखि दिल्लीसम्म सक्रिय

शेरबहादुर सिंह /कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा नाम परिवर्तनलाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पु-याए । मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै

बाँसले धानेको गाउँ

  बास धेरै कुरामा प्रयोग गर्न सकिन्छ । घर बनाउन होस् कि गाइवस्तुलाई घाँस बाँस प्रयोग हुन्छ । अझ यसलाई तामा बनाएर तरकारीका रुपमा मानिसले खान पनि सक्छन् । यही

‘एकगाग्री पानी लिन घण्टौँ हिड्नु पर्छ’

नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा

राजधानीमा मानवस्वास्थ्यमा पर्ने असर कहाली लाग्दो

अवतार राई / धेरै समय भईसक्यो उपत्यकावासीेले सफा निलो आकाश हेर्न नपाएको । राजधानी बासीले धुवा धुलो हिलो मैलोको नियति भोग्न थालेको लामो समय भईसक्यो । सडकको क्षमता भन्दा अत्यधिक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com