नसुनिएका आवाज

विकासकाे माग गर्दै सात दिनदेखि शर्मा अनशनमा

जनकपुर क्षेत्रको बृहत्तर विकास र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै आमरण अनसन आज सातौं दिन पनि जारी रहेको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष राम कुमार शर्मा र

वर्षामा सङ्कलित पानी पिउन, बाध्य शिक्षक विद्यार्थी

असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि

आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? थोरै बच्चा, धेरै डिमान्ड

भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै

सगरमाथामा क्षेत्रमा मानिसको मलमूत्र समस्या बन्दै

धेरैजसो समय माइनस भन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ। हिमाल आरोहणका याममा बर्सेनि तीन हजार भन्दा बढी पर्वतारोही तथा

दाइजोमा लैनो भैंसी दिन नसक्दा बेहुलीको सिन्दूर पुछियो

बर्दिवास – ‘गरिब के कोनो जिन्गी अई हुजुर’ (गरिबको कुनै जिन्दगी हुन्छ र हजुर) कुटुम्बले मागेजति दाइजो दिन नसकेपछि विवाह गरेपनि छोरी बेहुली भएर दुलाहा घर जान नपाएकी घटनाले आहत

मृत्युको पर्खाइमा डेढ शताब्दी पुरानो दरबार हाई स्कुल

२०७२ बैशाखमा भएको बिनासकारी भूकम्पले भौतीक संरचना मात्रै भत्काएन अतुलनिय मानविय क्षती पनि पुर्यायो । ५ लाखको हाराहारीमा भौतिक क्षती हुंदा इतिहास बोकेका थुप्रै सम्पतीहरु क्षतबिक्ष्ँत भए । जस्ले मानव

खातामा पैसा छ, झिकिदिने मान्छे छैनन्

पढाई लेखाई नहुँदा सिरहाका महिलालाई बैंकमा कारोबार गर्न समस्या भइरहेको छ । यमुना खनाल सिरहा सोठियाईनकी अरुलिया देवी कामैतलाई विदेशमा भएका श्रीमानले हरेक महिना पैसा पठाउँछन् । तर, श्रीमानले विदेशमा

हेलाे सरकारमा कस्ता गुनासा आउँछन् ?

कस्ता गुनासा आउँछन् ? राजनीतिक विकृति, सेवा प्रवाहमा देखिएका समस्या, भ्रष्टाचार, लैंगिक हिंसा, नीतिगत सुधारका विषय, पूर्वाधार विकासमा भएका ढिलासुस्ती र बदमासीका गुनासा बढी आउने गरेका छन् । विद्युत् प्राधिकरणमा

अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव

जिल्लाका दुर्गम क्षेत्रका अधिकांश स्वास्थ्य केन्द्रमा औषधिको अभाव छ । निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताउनुभयो ।

शीतलहरले जनजीवन प्रभावित

माघको तेस्रो साता बित्न लाग्दा पनि शीतलहर नसकिँदा सप्तरीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि एकाएक बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेको छ । बाक्लो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com