नसुनिएका आवाज

खुलेआम हिँड्छन् आत्महत्या गर्न बाध्य पार्नेहरू

आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याउनेलाई जिम्मेवार बनाउन कुनैपनि ठोस र प्रत्यक्ष कानुन छैन् । त्यसैले आत्महत्या गर्न बाध्य बनाउनेहरू कानुनको दायरामा आउन सकेका छैनन् । सुरेश बिडारी १२ जेठ ०७३ मा

२० बर्ष पुराना गाडी राजधानीबाट हटाउने सरकारी निर्णय लागु होला ?

अवतार राई / २० वर्ष पुराना सवारी साधनलाई राजधानीबाट विस्थापन गर्ने निर्णय धेरै पटक भएका छन् । २०४३ साल देखिका सरकारले २० वर्षे गाडीलाई राजधानीबाट विस्थापन गर्न खोजिरहेको थियो ।

देख्न सकिने परिवर्तन

‘पहिला आफ्नो नाम भन्न डराउने हामी महिला अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’ गीता थापा लेखफर्सा– ८ की

जसले हाँसीहाँसी आहुति दिए : सहिद-एक सम्झना

पाली समाजलाई प्रजातन्त्रको बाटोमा हिँडाउन देशका चार सपूतले प्राण आहुति गरेको आज ७६ वर्ष पूरा भएको छ । यी साढे सात दशकमा नेपाली प्रजातन्त्र विभिन्न बाटो हुँदै गणतन्त्रात्मक स्वरूपसम्म आइपुगेको

घरमालिकसँग उठबस गर्न नमान्दा बोक्सी आरोप लगाईयो : पीडित

सिरहाकी एक महिलालाई आफूले काम गर्दै आएको गृहत (जमिनदार)ले बोक्सीको आरोप लगाएर कालो मोसो दली, कपाल काटेर , मरणासन्न हुने गरी कुटपिट गरेका छन् । पीडित महिलाले शुक्रवार लहानमा पत्रकार

नयाँं पुस्ता : किन रुस्ट छन् नेतासँंग ?

देवताका लागि या स्वयं देवताले गरे पनि बन्द गलत हो । ‘धार्मिक’ हुनुको बहानामा गलत कुराको समर्थन नगरौँ, यो आफैँमा पाप हो । विश्व हिन्दु महासंघलगायत समूहले गरेको बन्दप्रति आक्रोश पोख्दै दिनेश

श्रीमानले मट्टितेल छर्केर आगो लगाईदिएपछि पत्नी अनिशाको अवस्था गम्भीर

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज (१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक सोनखरले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

एचआईभी सङ्क्रमितको पीडा : खालीपेटमा औषधि

पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ । प्रकाश सिंह बाह्रबिस– ७

नेपालमा अब कस्ता मान्छे बाँच्न सक्छन् ?

देवप्रकाश त्रिपाठी पूर्ण इमानदार, योग्य, क्षमतावान, निश्चित मूल्यमान्यतासहितको निष्ठापूर्ण जीवन बाँच्न चाहनेहरूका निम्ति नेपाल उपयुक्त भूमि बनिरहेको छैन । डार्बिनको सिद्धान्तअनुसार वातवारणअनुसार आफूलाई ‘फिट’ गर्दै जाने हो भने हामी सबैले

डोल्पा पठाइएको १२ सय क्वीन्टल चामल बिचबाटोमै अलपत्र

  रामचन्द्र न्यौपाने/डोल्पाका लागी पठाईएको अनुदानको १२ सय क्विन्टल चामल रुकुम–डोल्पाको सिमावर्ती क्षेत्र त्रिबेणी बजारमा अलपत्र परेको छ । ढुवानीको जिम्मा पाएको इन्द्रजित कन्ट्रक्सनले ढिलाई गरेपछि चामल अलपत्र परेको हो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com