नसुनिएका आवाज

म नेपाली होइन ? मेरो पहिचान खोइ ?’

नागरिकता नभएका कारण एकल र अन्य महिलाले पहिचान पाएका छैनन्, सन्तानको उन्नतिमा लगानी गर्न पाएका छैनन् । यतिसम्म कि भूकम्पपछि अनुदान लिनबाट समेत वञ्चित छन् उनीहरू ।  रुवी रौनियार काठमाडौ

हिजो बोल्न डराउँथे, आज बहस गर्छन्

हिजोसम्म गाविससचिवका अगाडि बोल्न डराउने कैलालीको उदासीपुर र पवेरा गाविसका महिला अहिले योजना निर्माण र पारदर्शी खर्च प्रक्रियाबारे खुलेर बहस गर्छन् ।  उन्नति चौधरी कैलाली । ‘गाविस कार्यालयसम्म जानुपरे मुटु

घट्ट चलाउने ६९ प्रतिशत चेपाङ

नारायण ढुंगाना,  चितवन / शहरबजारमा पानी घट्टको बारेमा जानकारी हुने मान्छे कमै होलान् । कतिपयलाई घट्ट कस्तो हुन्छ भन्ने पनि थाहा छैन होला । तर पहाडी क्षेत्रमा दैनिकी गुजार्न पानी

तीन महिनामा ४८ जना महिला बलात्कृत, ३८ काे हत्या

असोजदेखि मंसिरसम्म ४८ किशोरी तथा महिलामाथि बलात्कार र ३८ जनाको हत्या भएको छ । संचारिका समूह नेपालले गरेको यो तीन महिनाको सञ्चार अनुगमनका क्रममा ४८ किशोरी तथा महिलाको बलात्कार भएको

छाउ हुँदा कसरी जानु स्कुल ?

‘छाउ भएको तीन–चार दिनसम्म स्कुल जानै मन लाग्दैन । एउटा शौचालय छ, ढोकामा चुकुल पनि छैन । धारामा पानी हुँदैन । केटाहरूले जिस्क्याउँछन् । कसरी जानु स्कुल ?’ प्रकाश सिंह

राजधानीमा बालबालिका यौन दुराचारीबाट असुरक्षित

बाल यौन दुराचार (यौन व्यवसाय) मा सक्रिय नेपालको एक समूहले होटलमा आउने विदेशी नागरिकलाई मुख मैथुनलगायतका यौन क्रियाकलापमा संलग्न गराउन बालक उपलब्ध गराउदै आएको छ सन्तुष्टिका लागि बालकहरु उपलब्ध गराउने

जनसत्ताले ३५ सय परिवारको उठिबास

तत्कालीन विद्रोही माओवादीको करकाप र जोडबलमा ‘जनसत्ता’ मा घरजग्गा पास गरेर बसेका मध्यपश्चिम पहाडका हजारौं परिवार अहिले बिचल्लीमा छन् । रुकुमका मात्रै ३५ सय घरपरिवारको उठिबास हुँदैछ । प्रधानमन्त्री केपी

‘मान्छे’ हाम्रो कुरा बुझ्दैनन्

काठमाडौं /सामान्य मानिसहरूको भन्दा कम उचाई र  शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएका मानिसलाई होचापुड्का भनेर चिन्ने गरिन्छ । होचापुड्का मानिसलाई राज्यले अपाङ्ग

महिला नेतृत्व : अझै अमान्य

व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख पदमा महिलालाई देशले स्वीकार गरे पनि अझै पनि नेपाली समाजका विभिन्न क्षेत्रमा महिलाको नेतृत्व सहजै स्वीकार गरिँदैन । विराट अनुपम सुनसरी । तेह्रथुम पिप्लेकी नर्वदा सिग्देल

मेरो ‘बुबा’

विश्वदीप पाण्डे / आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहाँले नै दिशानिर्देश गर्नुभएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com