नसुनिएका आवाज

महिला दिवसमा पुरुष पदयात्रा

केही संस्थाले १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्देशमुलक र परम्परागत भन्दा भिन्न ढंगले मनाएका छन् । उनीहरुले महिला अधिकारको विषय महिलाको मात्रै नभइ पुरुषको पनि भएको भन्दै पुरुषमात्रै सहभागी

दुर्व्यसनी महिला झनै जोखिममा

रोकथाम र हेरचाहका धेरैजसो कार्यक्रम पुरुष केन्द्रित छन् । लागुऔषध प्रयोगकर्ता महिलालाई ती कार्यक्रमले छुन सकेकै छैन । महिला पुनस्र्थापना केन्द्रको अभाव त्यसको एउटा उदाहरण मात्रै हो । तुफान न्यौपाने

पारिवारिक विचलन : मारमा महिला

वैदेशिक रोजगारीका लागि बिदेसिने र समाज आधुनिक बन्ने नाममा पारिवारिक विचलनका घटना बढ्दै गएका छन् । यसको चर्को मार खेप्नुपरेको छ महिलाले । खेमा बस्नेत ‘श्रीमानले विदेशमा धन कमाउलान्, आफ्नो

९१ वर्षीय वृद्धाको न्यायाधीश विरुद्ध उजुरी

ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन् । आफ्नो

तिम्रो विहे कहिले ?

खेमा बस्नेत / सामान्य परिवारकी जेठी छोरी ।  घरको जिम्मेवारी मै माथि छ । आमाबुबाले खानालाई पुग्ने खेतवारी समाल्नुहुन्छ । जागिर गरेर घर खर्च चलाउँदै आएकी म भोली छोरा भएको

घरबाहिर निस्कँदा हिंसा कम

सुर्खेतका केही गाउँमा हिजोसम्म लोग्नेको कुटाइ सहेर घर बस्ने महिला अहिले गाउँ विकासको योजना बनाउन थालेका छन् । जुनजुन समाजमा महिला घरबाहिर निस्किएका छन्, त्यहाँ उनीहरूमाथि हुने हिंसा पनि न्यून

मुसहर बस्ती निर्माणमा श्रमदान र सहयोग

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक झापा का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका

गोरखाकाे सुनसान विद्यालय !

१५ वर्षसम्म सिर्दिबास-६ न्याकको बुद्ध हिमाली प्राविमा पाँच कक्षासम्म पढाइ हुन्थ्यो । छिमेकी गाउँका विद्यालयमा भन्दा राम्रो पढाइ हुने भएकाले आसपासका अभिभावकले आफ्ना बालबच्चा न्याक लैजान्थे । तर, अहिले त्यो

भारीमाथि नानी बोकेर

संखुवासभाको उत्तरी क्षेत्रका महिलालाई गह्रौँ भारीमाथि आफ्ना स–साना नानीलाई घामपानीको वास्ता नगरी कोक्रोमा बोकेर पाँच दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।  छेटु शेर्पा संखुवासभा । एक मन (४० केजी) को भारीमाथि

सङ्क्रमित महिला झन् विभेदमा

एचआईभी सङ्क्रमणका कारणले श्रीमान् गुमाएर सङ्कटपूर्ण जीवन बिताइरहेका अछामका सङ्क्रमित एकल महिला चर्को सामाजिक विभेदको सिकार भइरहेका छन् ।   शिवराज खत्री अछाम । अछामकी सपना शर्मा (नाम परिवर्तन) कलिलै उमेरमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com