नेपाल

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे देखि भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले

कर्मचारीलाई ऊर्जामन्त्रीको आग्रह- ‘कार्यालयमा राजनीति होइन्, पेशागत हकहितका कुरा गर्नुस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारीलाई कार्यालयमा रहँदा राजनीति नगर्न आग्रह गरेकि छन् । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनको ११ औं एकता अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक

भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज ९शुक्रबार ०सार्वजनिक गरेको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल।बि।भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना

ईडीभी परेकाहरु नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

काठमाण्डौंबाट प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेहरु नेपालस्थित अमेरिकन दुतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता

नारीको कथा– ‘कृषि पेशाले बनाइदियो करोडपति’

– ऋषिराम बराल/ कास्कीको लेखनाथस्थित अघौँ चोकमा भैँसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्नुहुन्छ म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट विसं २०६३

काठमाडौं महानगरले दियो साइन बोर्ड बापतको शुल्क बुझाउन अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले परिचय पार्टी बापतको शुल्क

अल्जाइमर्स रोग के हो र किन लाग्छ ? यसका ७ वटा लक्षणहरू

सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस । नेपाल लगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यो

टेण्डर नपरेपछि ढुवानी भएन चामल

टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर

भीमफेदीमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज  दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा  परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com