नेपाल

फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर

गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल

छुरा प्रहार गरी आफ्नै साथीको हत्या, दुई पक्राउ

मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय

सुनको मूल्य बढयो

केही दिनदेखि उतार चडाव भइरहेको सुनको मूल्य आज बढेको छ । बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार तोलामा २ सयले बढेर प्रतितोला ७५ हजारमा कारोबार

राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ मा मुख्यमन्त्री पोखरेलद्वारा पहिलो मतदान

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रदेश ५ को निर्वाचनमा मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन

भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण

बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा

सैनामैना वन कार्यालय प्रमुख घुस सहित पक्राउ

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुख घुस सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियार

वि.सं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’,

पोटासको अभावमा गहुँखेती प्रभावित

नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ । सो कार्यालयले पर्सालाई

जातीय विभेद हटाउन पुस्ताको लडाइँ

दशवर्षे जनयुद्धमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लडाइँ लडेकी भेरी नगरपालिका– ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्दाले झन पिरोल्ने गरेको छ । युद्धकालभन्दा अहिले जातीय भेदभाव र छुवाछूत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com