सुनको मूल्य बढयो


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

केही दिनदेखि उतार चडाव भइरहेको सुनको मूल्य आज बढेको छ । बुधबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार तोलामा २ सयले बढेर प्रतितोला ७५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र इरानको तनावले बढेको सुनको मूल्य तनाव कम भएसँगै घटेको थियो । तर, अहिले पुनः मूल्य बढन लागेको महासंघको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com