नेपाल

यस्तो छ आगामी ३ दिनको मौमस पूर्वानुमान

आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा

कांग्रेसको विवाद मिलाउन छलफल जारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो । बिहिबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको

‘एमसीसीलाई नेपालका पाँचवटा प्रधानमन्त्रीले अगाडि बढाएका हुन्, शंका गर्नु पर्दैन’

मिलेनियम च्यालेन्ज कर्पोरेशन मार्फत अमेरिकाले नेपाललाई गर्ने सहयोगका सन्दर्भमा अमेरिकाका लागि पूर्व नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले केही महत्वपूर्ण खुलासा गर्नुभएको छ । अमेरिकाको

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को तीनै पदमा नेकपा

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को तीनै पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदावर विजय भएका छन् । अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ नेकपाका जगप्रसाद शर्मा ५ हजार ४ सय २४

सांसद दीपक मनाङे पक्राउ

प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई कुटपिट

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ को महिलातर्फ घिमिरे विजयी

राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत प्रदेश ५ को महिलातर्फ सत्तारुढ नेकपाकी उम्मेदवार विमला घिमिरे विजयी भएकी छिन् । उनी ५ हजार ७ सय २८ मत प्राप्त गरी विजय भएकी हुन् ।

सुत्केरी हुने बेला श्रीमान् अनिवार्य

शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा

गोष्ठीमा गएकी उपमेयर दन्ता नेपाली अमेरिकामै

भ्रमणका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् । अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको

मापसे गरी सवारी चलाए हिरासतमा बस्नुपर्ने

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com