
नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीका नेतृत्वले सभामुख पदको लागि उम्मेदवारी नदिने पार्टी प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । यसअघि सभामुख

अमेरिकाले भिसा दिन अस्वीकार गरेका अग्नी सापकोटामाथि एमसीसी अनुदान पारित गराउने जिम्मा आउने देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपापार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा

अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो। सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको

प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । सोमबार (आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस प्रदेश नं. ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शर्माको निधनको खबरले अत्यन्तै

अर्घाखाँचीमा पोखरीमा डुबेर दुई बालिकको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १, शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा मालारानी गाउँपालिका- ८ घर

प्रदेश ५ नेपाली कांग्रेस संसदीय दल नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । विगत एकवर्ष देखी क्यान्सर भई मृत्युसँग संघर्ष गरिरहेका उनको ८२ वर्षको उमेरमा आफ्नै निवासमा आज निधन

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको पहिलो संसद बैठकमा तुम्बाहाङ्फेले राजीनामा दिएकाे घोषणा गरेकी हुन् । संसदमा छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिनुहुने भएको छ । तुम्बाहाङ्फेले सभामुखलाई सम्बाेधन गरेर संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गर्नुभएको संसद सचिवालय स्राेतले जनाएको छ । उपसभामुखको राजीनामापछि आज दिउँसो

सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने
KHASOKHAS