
भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध लुम्बिनीमा नै जन्मेको र जुन नेपालमा पर्ने जनाएको छ । आइतबार नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको तथ्य अकाट्य भनेर वक्तब्य सार्वजनिक गरेको केही

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि शुक्रबार संकलन गरिएको स्वाबको रिपोर्टमा पौडेलका पीएसओमा संक्रमण देखिएको हो

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना

काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ९० जना र ललितपुरका २ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२

कोभिड-१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास,

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने

धनुषामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी

जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका

‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन् । कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई माग गर्दै आएका अनशनरत अभियन्ता ईः ले आइतबार बिहान उनी
KHASOKHAS