नेपाल

प्रदेश ५ को स्थायी राजधानी दाङको ‘भालुवाङ’, नाम- ‘लुम्बिनी’

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ । प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा

भारतमा कोभिड-१९ सङ्क्रमण र मृत्यु सङ्ख्यामा पनि सामान्य कमी

विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२

माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटे समुदायले कृषि पेशा अङ्गालदै

नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका नवलपुरका बोटे समुदायले वैकल्पिक पेशा अपनाउन थालेका छन् । ती समुदाय अति सीमान्तकृत जातिको रुपमा सूचीकृत रहेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ का

कानूनमन्त्रीले रोष्ट्रमबाटै- ‘घिसारेर निकालिहाल’ भनेपछि…

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले केसीले प्रदेश सभाको बैठकमै प्रदेशसभा सदस्यलाई ‘घिसारेर निकालीहाल’ आदेश दिएका छन् । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको

नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण, १९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै

किबी खेतीप्रति किसानको आकर्षण

पछिल्लो समय बागलुङ जिल्ला किबीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । बसाइँसराइ सराइका कारण बाँझो हुन थालेको जग्गामा राम्रो किबी उत्पादन थालेपछि पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ । काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल आउँदै गरेको पोखरेलको गाडीलाई लक्षित गरी बुटवल–११

‘अब आफैँ नाम लेख्न सक्छु’

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछुएकी उनले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल

नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com