प्रदेश ५ का मुख्यमन्त्री पोखरेल सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ ।

काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल आउँदै गरेको पोखरेलको गाडीलाई लक्षित गरी बुटवल–११ मिलनचोकमा ढुङ्गा प्रहार भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com