नेपालबाहिरको नेपाल

टेक्सासको कोठामा मृत्यु भएको पाँचौं दिनमा भेटिएको थियो आशिष भट्टको शव, नेपाल पठाउन असम्भव

अमेरिकाको टेक्सासमा निधन भएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको शव नेपाल पठाउन नसकिने भएको छ । प्रहरी रिपोर्टलाई उद्धृत गर्दै इनेप्लिजमा प्रकाशित समाचार अनुशार मृत्यु भएको ४ दिनपछिमात्र भट्टको

नेपाली समुदायको सम्मानमा सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयरले नेपालको झण्डा फहराउने

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा न्युयोर्क सिटीको म्यानहटनमा नेपालको झण्डा फहराउने भएका छन् । सेप्टेम्बर २० मा हुने एक विशेष कार्यक्रमका बीच मेयर आडम्सले नेपालको झण्डा फहराउने

नेपाली महावाणिज्यदूतावास न्युयोर्क अब नयाँ लोकेशनमा

नेपाली महावाणिज्यदूतावास न्युयोर्क नयाँ लोकेशनमा सरेको छ । महावाणिज्यदूतावासको २१६ इस्ट ४९ स्ट्रीटको चौथो तल्लाबाट संचालित कार्यालय अब २२८ इस्ट ४५ स्ट्रीटको चौथो तलाइको सुइट ४०० मा सरेको छ ।

अमेरिकामा रहेको फाउण्डेशनले दियो छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई एक-एक लाख पुरस्कार

अमेरिकामा रहेको इन्स्पायर नोबल फाउण्डेशनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई पुरस्कार रकम प्रदान गरेको छ । त्रिपुरेस्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनले क्रिकेटर सोमपाल कामी र

कोभिड महामारीले रोकिएको पारो-काठमाडौँ उडान भदौं ३० गतेदेखि पुनः सुरु हुने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल

विष्णुमायाको नाममा फाउण्डेशन, सञ्जिव कार्की र रामकुमारी दासलाई आत्मसम्मान डिग्निटी अवार्ड

अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकामा स्थापित विष्णुमाया परियार फाउण्डेसनले एड्वानसंगको सहआयोजनामा पहिलो आत्मसम्मान डिग्निटी अवार्डबाट जातीय विभेद र छुवाछूत विरूद्ध कलम चलाउदै आएका सञ्जिव कार्की र

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित भएका छन् । तारा किशन फाउण्डेशनले शनिबार उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा खसोखासका प्रधानसम्पादक

विदेशमा एक वर्षमा १२०८ नेपाली श्रमिकको मृत्यु, ३८९ जना अङ्गभङ्ग

स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीको लागि नौलो होइन् । घर, परिवार तथा गाउँ, समाज छाडेर दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश जान बाध्य छन् । रोजगारीका लागि परदेश गएकाहरु

पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन

युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ

अमेरिका निवासी बुद्धिसागर सुवेदी नेतृत्वको कम्पनीले रूपन्देहीको टाइगर प्यालेस रिसोर्ट संचालन गर्ने

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com