नेपालबाहिरको नेपाल

न्युयोर्कमा गाडीलाई बीएमडब्लुले ठक्करदिएपछि क्षति हेर्न निस्किएका थापाको यसरी भयो मृत्यु

न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक ३२ बर्षका मनोज थापाको मृत्युबारे न्युयोर्क  प्रहरीले खसोखासलाई थप जानकारी दिएको छ । न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले

न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक मनोज थापाको मृत्यु

न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालकको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा उनको निधन भएको हो । घटना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ

सिड्नीमा ३ नेपाली युवतीलाई समुन्द्रको छालले हुत्याउँदा एकजनाको अवस्था चिन्ताजनक

सिड्नीको क्रोनाला समुन्द्री तटमा पानीबाट अचेत अवस्थामा उद्दार गरिएकी एक नेपाली महिला अहिले अस्पतालमा जीवनको लडाइँ लडिरहेकी छिन् । पानीमा छालमा हुत्याएपछि बुधबार साँझ ७ बजे साउथमा क्रोनोला बिचमा उद्दारकर्मीहरुलाई

black iphone 5 on white textile
भन्सारमा घोषणा नभएका ‘उपहारका मोबाइल’ नचल्ने नियमप्रति प्रवासी नेपाली मञ्चको आपत्ति

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ पछि नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणको नियमप्रति प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिले आपत्ति जनाएको छ । विदेशमा रहेका नेपालीहरुले घर फर्किंदा परिवारका लागि एउटा मोबाइल

सिड्नीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति २१ बर्षीय नेपाली विद्यार्थी

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटनामा परेर २१ बर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार स्थानीय समय अनुशार बेलुका

अमेरिकामा नेपाली दुतावासको मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका कागजात सुरक्षित

मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेको अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दुतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘सेवाग्राहीका आवेदन लगायतका

अमेरिकामा रहेको नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी

अमेरिकामा रहेका नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ । डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजना गरेको

city buildings under blue sky during daytime
२० वर्षदेखि युएईको जेलमा अमर बम, रिहाइको पहल गरिदिन सरकारसँग आग्रह

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले

११ औं नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने

नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको

अचारदेखि चियासम्म सयौं नेपाली उत्पादन अमेरिकामा, ‘नेपाल सरकारको सहयोग आवश्यक’: व्यवसायी

अचारदेखि चियासम्मका सयौं नेपाली उत्पादन नेपालबाट अमेरिकामा आयात भइहरेको जानकारी दिदै व्यवसायीहरुले यसको थप प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com