
बलेवा समाज अमेरिकाको अध्यक्षमा प्रदिपकुमार खत्री चयन भएका छन् । न्यूयोर्कमा भएको बिशेष अधिवेशनले खत्रीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बिकास जिसी, उपाध्यक्षमा निरबहादुर केसी,

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोला टपटेनमा पुगेकी छिन् । टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित गर्न सफल भएकी छिन् ।

अमेरिकाको भर्मोन्टमा सन् २०१७ मा भएको एउटा हत्या र आक्रमणमा आइता गुरुङलाई दोषी ठहर गरिएको छ । श्रीमति योगेश्वरी खड्काको हत्या र सासु तुलसा रिमालमाथि आक्रमण गरेको अभियोगमा गत बिहिबार

गिनिज वर्ल्ड रेकर्ड्स डेमा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ रेकर्ड कायम भएको छ । उनको यो नयाँ रेकर्डलाई गिनिज बुकले विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत गरेको छ ।

– मधुकर अधिकारी अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी

अमेरिकामा मंगलबार सम्पन्न चुनावले संसदमा कुन पार्टीको नियन्त्रण कायम रहने भन्ने कुराको निर्धारण गर्नेछ । अहिले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ भने सिनेट पचास पचासमा विभाजित रहेको छ ।

महिला हिंशाविरुद्ध हडसन स्पीक्सको आयोजनामा न्युजर्सीमा रेडसारी कार्यक्रममा वक्ताहरुले घरेलु हिंशामा परेका पीडितहरुलाई मौन नबस्न आग्रह गरेका छन् । अमेरिकामा नेपाली समुदायमा पनि घरेलु हिंशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै

क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको

नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण

अमेरिकामा नोभेम्बर ८ मा हुने चुनावमा लागि नेपाली अमेरिकन मतदाताहरु पनि उत्साहित रहेका छन् । मताधिकार अधिकारमात्र नभएर कर्तब्य समेत भएको बुझेका कतिपय मतदाताहरु अग्रिम मतदानमा सहभागी भइसकेका छन् भने
KHASOKHAS